☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार १४:३०
धनगढी । धनगढी उपमहानगरपालिकाको मनहेरा सडकखण्डमा गएराति बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।  गएराति फूलबारीबाट धनगढीतर्फ आउँदै गरेको जन्ती बोकेको बा३ख १६३३ नंको बस र विपरीत दिशातर्फ गइरहेको से४प ७१३७ नंको मोटरसाइकल आपसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका दीप
तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी

तीन किमी सडक नखोल्दा १२ किमी हिँड्न बाध्य छन् लुमवासी

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार ११:२८
जुम्ला । वर्षांैदेखि सिंजा कनकासुन्दरी–१ लुमगाउँका स्थानीयवासी तीन किलोमिटर सडक नखोल्दा १२ किलोमिटर हिँड्दै आएका छन् । विगत पाँच वर्षदेखि तीन किलोमिटर सडक खोल्न गुहार माग्दै लुमवासी जिल्ला विकास समिति र यहाँका दलसँग पटकपटक धाए, तथापि सडक खोल्ने उनीहरुको प्रयास सफल हुन सकेन । लुम–बाम्नेमाडु जोड्ने दुई हजार ७०० मिटर दुरी मात्र छ, तर त्यही बाम्नेमाडु जान हामीले १२ हजार मिटर हिँड्नु पर्छ, स्थानीय र
बहुउद्देश्यी शौचालय अलपत्र

बहुउद्देश्यी शौचालय अलपत्र

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार ०८:०५
आर्थिक अभावले काम रोकियो अध्यक्षः चपाई सुर्खेत खुल्ला दिसामुक्त घोषणा जिल्ला भएको करिब साढे एक वर्ष वित्न थाल्यो । अझैपनि वीरेन्द्रनगरमा प्रप्यात रुपमा शौचालय छैनन् । क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चालू आर्थिक वर्षभित्र यस जिल्लालाई खुला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइको यात्रा तय गर्ने लक्ष्य लिएको छ । तर  निर्माणधिन अवस्थामा रहेका शौचालय निर्माण हुन नसकि अलपत्र अवस्थामा
जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज

जुफाल विमानस्थलमै थन्कियो मकालु जहाज

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १३:४१
डोल्पा । मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ । नेपालगन्जदेखि डोल्पाको जुफाल विमानस्थलमा अवतरण गरेर फर्कन तयार हुँदा जहाजको ब्याट्रीमा समस्या उत्पन्न भएर इन्जिन चालु नभएपछि विमानस्थलमै रोकिएको मकालु एयरलाइन्सका डोल्पा स्टेसन प्रमुख प्रताप शाहीले बताए । एयरलाइन्स व्यवस्थापनका राज श्रेष्ठको भनाइलाई उद्धृत गर्दै शाहीले भने, “म आएर जहाज जाँच गर्
साझा नेतृत्व चयन गर – सांसद पुन

साझा नेतृत्व चयन गर – सांसद पुन

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १०:२३
रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपाल शिक्षक सङ्घ रोल्पाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शिक्षकहरुलाई साझा रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । उनले भने– “अरु दानमा खासै समस्या पर्दैन तर कन्यादान र मतदानमा विशेष ध्यान पु¥याउनुपर्छ ।” कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय कार्य समितिका उपमहासचिव सुशीला सुवेदीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकमात्र दो
आर्थिक पत्रकारिता पुरस्कार बसेललाई

आर्थिक पत्रकारिता पुरस्कार बसेललाई

    प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १८:१९
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले वितरण गर्दै आएको आर्थिक पत्रकारीता पुरस्कार पत्रकार ललित बसेललाई प्रदान गरिएको छ । सुर्खेत सर्खेत उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको अवसरमा शनिवार सर्खेतपत्र दैनिकका सम्पादक एवं गोरखापत्र दैनिकका सुर्खेत समाचारदाता बसेललाई सो पुरस्कार प्रदान गरिएको हो । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्
ग्यासको मूल्य बृद्धि गरेकोमा उपभोक्ताको आपत्ती

ग्यासको मूल्य बृद्धि गरेकोमा उपभोक्ताको आपत्ती

    प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १५:०८
सुर्खेत । सरकारले खाना पकाउने (एलपी) ग्यासको मूल्य बृद्धि गरेको प्रति सुर्खेतका उपभोक्तावादीहरुले विरोध गरेका छन् । उपभोक्ता अधिकार दिवसको पूर्व संध्यामा सरकारले (एलपी) ग्यासको मूल्य बृद्धि गरी आम उपभोक्ता माथि झद्दा मजाक गरेको भन्दै उनीहरुले आपत्ती जनाएका हुन् । सरकारले विना कारण एक हजार तीन सय पचासमा विक्री हुँदै आएको खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्यबृद्धि गरेको छ । नेपाल आयल
(अपडेट) जाजरकोटमा बस दुर्घटना, २६ को मृत्यु, ४१ घाईते

(अपडेट) जाजरकोटमा बस दुर्घटना, २६ को मृत्यु, ४१ घाईते

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १७:५५
मृत्यु हुनेको संख्या २६  पुग्यो ............................... मृत्यु हुनेको संख्या २० पुग्यो । घाईतेका हुनेको संख्या ४१ .................................................................  १५ को मृत्यु, १३ घाईते ................................................................................... जाजरकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० भन्दा बढी घाइते भएका छन्।

दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १७:१२
बाजुरा, २६ फागुन । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ ।  उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताए । उनले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिंदै आएको थियाे । नुन डिपो स्थाप
राजनीतिक दल संयम र धैर्य हुन आवश्यक छ : रेग्मी

राजनीतिक दल संयम र धैर्य हुन आवश्यक छ : रेग्मी

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार २०:४८
नेपालगञ्ज । आम नागरिक समाज राष्ट्र निर्माणमा अग्रसर भएका नेतृत्वकर्तालाइ मार्ग निर्देशन गर्न अभियान सञ्चालन गर्नुपर्ने पूर्व प्रधानन्याधिस तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले बताएका छनु । नेपालगञ्जमा नागरिक समाज बाँकेले राष्ट्र निर्माणमा आम नागरिकको विशेष भूमिका भन्ने मुल नारा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । परस्थीतीलाइ हेर्दा राजनितिक खिचातानिबाट देशलाइ संक्रमणकाल तिर धकेकोले यस्