☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

शौचालय बनाउन खाल्डो खन्दा भेटियो मानव कङ्काल

शौचालय बनाउन खाल्डो खन्दा भेटियो मानव कङ्काल

    प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार १४:२४
जुम्लाको चन्दननाथ नगरपालिका–५ भारतीबाडामा शैचालयको खाल्डो खन्दा मानव कङ्गाल फेला परेका छन् । मंगलबार बिहान शौचालयकालागि सेफ्टी ट्याङ्की निर्माण गर्न खाल्डो खन्ने क्रममा तीनवटा मानव अस्थीपञ्चर फेला परेका हुन् । खाल्डो खन्दै जाँदा करिब ९ फिट गहिराईमा ढुङ्गाको घेरो लगाएर राखिएको अवस्थामा मानव अस्थीपञ्चर भेटिएको स्थानीय शिवलाल डांगीले बताए । मावन कङ्काल सयौं वर्ष पुराना हुन सक्ने अनुमान गरिएको छ ।
काडाँचौरमा प्रमोद खरेलले जादु चलाएपछि…

काडाँचौरमा प्रमोद खरेलले जादु चलाएपछि…

    प्रकाशित मितिः १७ फाल्गुन २०७३, मंगलवार ०९:१३
ओई भुमा ओइ झुमा, झुमा झुम्काउवाली, चल बतास चल चल अझै बेगले चल, म विना कसै कसै लाई मुस्किल छ पोखरामा,  जादु चलायौ तिम्लीले, टुना चलायौ तिम्लीले, मुर्दाले पनि एकफेर शिर उठायो रे जब फुलबुट्टे चोलीको तुना चलायौं तिमीले भन्दै सुगम संगितका चर्चित गायक प्रमोद खरेलले दैलेख पर्यटन महोत्सब को पाँचौ दिन दैलेखको काडाँचौरमा  जादु नै चलाए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा सायद प्रमोद खरेलकै जादु चलेरै हुनुपर
कानुन व्यवसायी संगठनको अध्यक्षमा हमाल  निर्वाचित

कानुन व्यवसायी संगठनको अध्यक्षमा हमाल निर्वाचित

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १८:३२
सुर्खेत । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (पी.पी.एल.ए) नेपालको दोस्रो जिल्ला अधिवेसन सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णबहादुर हमालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । कार्यसमितिको उपाध्यक्षमा नन्दबहादुर भण्डारी, सचिवमा नारायणनाथ योगी र गिता कोइराला र कोषाध्यक्षमा रत्न बहादुर भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वीरेन्द्रकुमार था
निजामति कर्मचारी संघ सुर्खेतको अध्यक्ष बुढा

निजामति कर्मचारी संघ सुर्खेतको अध्यक्ष बुढा

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १७:०३
सुर्खेत । नेपाल निजामति कर्मचारी युनियन संघ सुर्खेतको अध्यक्षमा राजेशकुमार बुढा निर्वाचित भएका छन् । संघ सोमबार सम्पन्न सातौ जिल्ला अधिवेसनले वुढा को अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेसनले खुला उपाध्यक्षमा रत्नप्रसाद सुवेदी, महिला उपाध्यक्षमा कृष्णाकुमारी शाही, समावेसी उपाध्यक्षमा बीरबहादुर थापा मगर,सचिवमा मेघनाथ सापकोटा, सहसचिवमा टोपलाल चपाई र कोषाध्यक्षमा किरणकुमार थाप
विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

विद्यार्थी संगठनबीच झडप, १२ जना घाईते

    प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार १६:४६
कालिकोटमा विद्यार्थी संगठनबीच झडप भएको छ। नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको संयुक्त स्ववियु निर्वाचन प्यानल र अखिल क्रान्तिकारी र राप्रविसंघका विद्यार्थीबीच झडप भएको हो । झडपमा १२ जना घाईते भएका छन्। १२ जना मध्ये ८ जना सामान्य घाईते भएका छन् भने १ जनालाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ। ३ जनालाई स्थानीय मेडिकलमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । झडपमा मदन सिंह गम्भिर घाईते भएका
चन्दा उठाएर निकुञ्जमा तारबार

चन्दा उठाएर निकुञ्जमा तारबार

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १९:५१
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको महाकाली किनारसँग जोडिएको पश्चिमी क्षेत्रमा स्थानीय आफैंले चन्दा उठाएर तारको बार लगाउन थालेका छन् । उनीहरूले निकुञ्ज किनारको बस्तीबाट सक्दो सहयोग संकलन गरेर घेरा हाल्न लागेका हुन् । निकुञ्जको हात्तीसार क्षेत्रमा महाकाली किनारदेखि ३ किलोमिटर क्षेत्रमा तारबार गरिन लागेको हो । मध्यवर्ती क्षेत्रका बासिन्दाको साढे ४ लाख, तराई भूपरिधि कार्यक्रमको १४ लाख र राष्ट्रिय प्रक
विद्युत ल्याउन पहल

विद्युत ल्याउन पहल

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १७:१८
हुम्ला । यहाँको दिनप्रतिदिन विद्युत्भार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन । स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराए।
पट्मारामा बौलाहा कुकुरको आतंक स्थानीय त्रसित

पट्मारामा बौलाहा कुकुरको आतंक स्थानीय त्रसित

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १०:११
जुम्ला पटमारा गाविसका विभिन्न वडाहरुमा बौलाहा कुकुरको बिगबिगिले सताउन थालेपछि स्थानिय त्रसित भएका छन् । पटमारा गाविसका वडा नम्बर ४ देखि ९ सम्ममा बौलाहा कुकुरको बिगबिगिका कारण पशुचौपाय र मान्छेलाई टोक्न थालेपछि स्थानिय त्रसित भएका हुन् । फागुन १३ गते पट्मारा गाविसका शोषण बोहोरा र कर्म विष्ट तथा अन्य दर्जन बढी पशुचौपाय बौलाहा कुकुरले टोकेको स्थानिय हंश रोकायाले जानकारी दिए । रोकायाले गाविसमा रहेका
३० बुँदे सुर्खेत घोषणापत्र

३० बुँदे सुर्खेत घोषणापत्र

    प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार १९:४७
मध्यपश्चिम खानेपानी तथा सरसफाइ सम्मेलन ३० बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै शुक्रबार सकिएको छ । ‘स्वस्थ सफा गाउँघर, स्वस्थ जीवन हाम्रो रहर’ मूल नारासाथ आयोजित सम्मेलनमा क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चालू आर्थिक वर्षभित्र यस क्षेत्रका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गरी पूर्ण सरसफाइको यात्रा तय गर्ने लक्ष्य लिएको छ । क्षेत्रीय प्रशासक बेगेन्द्रराज पौडेलले बिहीबार उद्घ
दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा

दैलेखलाई पर्यटनको हब बनाउने मन्त्री शाहीको घोषणा

    प्रकाशित मितिः १३ फाल्गुन २०७३, शुक्रबार १९:२७
दैलेख । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले ऐतिहासिक तथा धार्मिक महत्वको दैलेख जिल्लालाई ६ नम्बर प्रदेशको प्रमुख पर्यटकीय केन्द्र बनाउन पहल गर्ने बताएका छन् । दैलेख पर्यटन महोत्सव लगायतका कार्यक्रममा सहभागी हुन दैलेख पुगेका मन्त्री शाहीले शुक्रबार सो कुरा बताएका हुन् । मन्त्री शाहीले भने, ‘दैलेख पर्यटककीय महत्व बोकेको जिल्ला हो । पुरातात्विक हिसाबले पनि उत्तिकै महत्