☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

सीटीहल निर्माणमा अन्यौलता

सीटीहल निर्माणमा अन्यौलता

    प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार ०६:३८
सुर्खेत  । सम्भावित प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरमा सीटीहल निर्माण कार्यले अझै तिव्रता पाएको छैन् । जिल्लाबाट ठेक्का प्रक्रिया भई शहरी भवन डिभिजनमा गएपनि हालसम्म विभागले टेण्डर स्वीकृत नगर्दा निर्माण कार्य अन्यौलमै रहेको छ ।   लामो समयसम्म ठेक्का प्रक्रियामालाई विभागले स्वीकृत नगर्दा सीटीहल निर्माणकार्य हुने वा नहुने अवस्थामा छ । शहरी भवन डिभिजनका कार्यालयका इन्जिनियर झंकबहादुर थापाका अन
धर्ना बसेका कर्मचारी  माथि प्रहरीको  धरपकड, तीन जना घाईते,

धर्ना बसेका कर्मचारी माथि प्रहरीको धरपकड, तीन जना घाईते,

    प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १५:४१
कर्मचारीको आन्दोलनमा सांसद ज्वालाको सर्मथन बिगत केहि दिन यता सल्यानमा स्थानीय निकायका कर्मचारीहरुले गर्दै आएको आन्दोलनमा आज मंगलबार प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ । आफ्ना माग पुरा गर्न को लागि आ–आफ्नो कार्यालय अगाडी शान्तिपूर्ण रूपले गरेको आन्दोलन मा प्रहरीले हस्तक्षेप गरेको स्थानिय निकाय संयुक्त टे«ड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिती सल्यानका सचिब जिबराज केसीले जानकारी दिए । हस्
भिरबाट लडेर दाजुभाइको मृत्यु

भिरबाट लडेर दाजुभाइको मृत्यु

    प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १२:५९
बैतडी, । भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए ।  साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको ज्यान गएको बताइएको छ । दाइ भिरबाट लड्दा भाइले बचाउन खोज्दा दुवै जना भिरबाट लडेको विष्टले जानकारी  दिए ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रह

वैदेशिक रोजगारीको कमाइ सामाजिक कार्यमा

    प्रकाशित मितिः ३ फाल्गुन २०७३, मंगलवार १२:४३
वैदेशिक रोजगारीको सिलसिलामा भारतमा काम गर्दै आएका स्थानीय श्रीकोटका युवाले सामाजिक कार्यमा आफ्नो श्रम खर्चेका छन् । श्ररोजगारबाट केही दिनका लागि घर फर्केका युवाले रु ६० हजार खर्चेर भिटाकेदार जाने बाटो (सिडी) निर्माण गरेका हुन् । केदारनाथ मन्दिरका धामी प्रेम सिंह धामी, भूमिराज मन्दिरका धामी नारायणसिंह विष्ट, गोरिल देवताका पुजारी राधे नाथ, ज्येष्ठ नागरिक शेरसिंह विष्ट र पुजारी डम्बरदत्त जोशीले संयु
अञ्जुको उपचारार्थ दुई लाख सहयोग

अञ्जुको उपचारार्थ दुई लाख सहयोग

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १९:१४
सुर्खेत । रुखबाट लडेर घाइते भएकी वीरेन्द्रनगर–१४ का अञ्जु कार्कीको उपचारार्थ दुई लाख एक हजार रुपैयाँ संकलन भएको छ । मध्यपश्चिम विश्वविद्यालय, व्यापारी, युवा क्लव, विद्यालय र मलेसियामा रहेका नेपालीहरुले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरिएको छ । अञ्जुको उपचार खर्च जुट्दै मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत कर्मचारी विकास शाहीको पहलमा संकलन भएको रकम रजिष्ट्रार महेन्द्र मल्लले घाइते अञ्जुका श्री
ट्रक दुर्घटनामा सुर्खेतका व्यापारीकाे मृत्यु

ट्रक दुर्घटनामा सुर्खेतका व्यापारीकाे मृत्यु

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:५७
दैलेख । सुर्खेतदेखी दैलेखको ठाँटीकाँध जाँदै गरेको मालबहाक ग १ ख ४४८९ नम्वरको ट्रक दैलेखको लकान्द्र – ९ मानकोटमा दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा गाडी साहुँ सुर्खेत वीरन्द्रनगरका ५५ वर्षिय दिल्ली पौडेल रहेका छन् । त्यस्तै घाईते हुनेमा ट्रक डाईभर तपेन्द्र शाही रहेका छन् । गाडी सडकदेखी ५५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सुर्खेतका एलडिओलाई कार्यालय प्रवेशमा रोक

सुर्खेतका एलडिओलाई कार्यालय प्रवेशमा रोक

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:४७
सुर्खेत । १२ दिनदेखी आन्दोलनरत स्थानीय निकायका कर्मचारीहरुले सोमबार कार्यालय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीहरुको आन्दोलनका कारण जिल्ला विकास समितिको कार्यालय जाँदै गरेका सुर्खेत स्थानीय विकास अधिकार अमृत लम्साल गेटबाटै फर्किएर दिनभर फुटबल हेर्न कुनाथरी पुगेका थिए । याे पनि पढ्नुस् छैठौँ प्रदेशका स्थानिय निकायको कामकाज ठप्प सुर्खेतमा रहेका तीन नगरपालिका, जिल्ला विकास समित
माेटरसार्इकल एक अापसमा ठाेक्किदा एक गम्भीर

माेटरसार्इकल एक अापसमा ठाेक्किदा एक गम्भीर

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १८:२५
दाङ ।  दाङमा दुइ वटा माेटरसाइकल एक अापसमा ठेक्किदा एक जना गम्भीर घाइते भएका छन् । घोराही भएकाे उक्त घटनामा घाेराही नगरपालिका- ११ भरतपुर निवासी पूर्वशिक्षक कृष्ण प्रसाद लम्साल गम्भीर घाईते हुन । राप्ती उपक्षेत्रिय अस्पतालमा प्राथमिक उपचार पश्चात गम्भीर घाईते भएका ७६ वर्षका लम्साललाई थप उपचारकाे लागि मनाङ एयरको हेलिक्प्टरबाट काठमाडौको ग्रान्डी अस्पतालमा घाेराही प्रहरीले जानकारी दिएकाे छ । दुर्घटना
१५ लाख बराबरको जग्गा दान

१५ लाख बराबरको जग्गा दान

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १६:१५
रोल्पा । पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गरेका छन ।मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार हाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य कार्यक्रम खा
अाैषधी अभाव स्वास्थ्य संस्थामा डिएचअाेले वितरण गर्ने

अाैषधी अभाव स्वास्थ्य संस्थामा डिएचअाेले वितरण गर्ने

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १२:५४
जुम्ला । जिल्लाका स्वास्थ्य संस्थाहरूमा अभाव देखिएका अाैषधी जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले बितरण गर्ने भएको छ । हाल जिल्लाका स्वाथ्य संस्थामा अभाव रहेको औषधी स्वास्थ्य संस्थाकै मागका आधारमा बितरण गर्ने तयारी भइरहेकाे हाे । स्वास्थ्य संस्थाको मागका आधारमा सकेसम्म अबको एक हप्ताभित्र औषधी बितरण गर्ने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लले जानकारी दिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालयमा प्र