☰ open Loading... 2 November 2024|  

प्रदेश खबर

सुर्खेतका युवाले बिनाधितो अब पाँच लाख ऋण पाउने

सुर्खेतका युवाले बिनाधितो अब पाँच लाख ऋण पाउने

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १३:४९
सुर्खेत । रोजगारीका लागि दिनप्रति दिन विदेशिने युवाहरुलाई स्वदेमै रोजगारीमा आकर्षित गर्नका लागि सुर्खेतमा ग्रामीण युवा उद्यम कार्यक्रम लागु भएको छ । युवाहरुलाई विभिन्न व्यवसायमा आकर्षित गरी स्वरोजगारी प्रदान गर्ने उदेश्यले युवाहरुका लागि कार्यक्रम सहित विभिन्न रणनितिहरु सार्वजनिक गरिएको छ । जिल्ला युवा समितिको कार्यालय सुर्खेतका कार्यालय प्रमुख भोजराज शर्माले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना
आन्दोलित कर्मचारी भन्छन : ‘अविलम्ब निर्वाचन मिति घोषणा गर’

आन्दोलित कर्मचारी भन्छन : ‘अविलम्ब निर्वाचन मिति घोषणा गर’

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १६:२९
दैलेख । अविलम्व स्थानीय तहको निर्वाचन घोषणा, कर्मचारी समायोजन गर्दा सम्मान जनक व्यवस्थापन, समायोजनमा जान चाहाने कर्मचारीहरुका लागि विशेष सुविधा गोल्डेन ह्याण्डचेक लिन पाउनु पर्ने लगायतका ५ वुँदे माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित भएका छन् । दैलेख जिल्लामा कार्यरत स्थानीय निकाय कर्मचारीहरुको ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले मंगलवार रिपोर्टर्स क्लब नेपाल दैलेख शाखामा पत्रकार सम
यस्तो बन्यो सुर्खेत प्रहरीको नयाँ भवन (तस्वीरसहित)

यस्तो बन्यो सुर्खेत प्रहरीको नयाँ भवन (तस्वीरसहित)

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १५:५७
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेको यो भवनको कुल लागत ३ करोड ७४ लाख ९१ हजार ७२९ रुपैयाँमा रहेको छ । ०७१ साल मंसिर २६ गतेबाट निर्माण शुरु गरिएको भवन निर्माणको जिम्मा रोयल जेभी धनगढीले जिम्मा लिएको थियो । आर.सि.सी.फ्रेम स्ट्यक्चर अवधारणामा २ तले कार्यालय भवन र दुई तले हिरासत ब्लकको निर
दुई सयले लिए अङ्गीकृत नागरिकता

दुई सयले लिए अङ्गीकृत नागरिकता

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:२८
नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।  नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए । उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।  जिल्ला प्रशासन क
कालोपट्टी बाँधेर कर्मचारी विरोधमा

कालोपट्टी बाँधेर कर्मचारी विरोधमा

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:२०
कञ्चनपुर । जिल्लानस्थित स्थानीय निकायका कर्मचारी मङ्गलबारदेखि कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । स्थानीय निकायमा अस्थायी तथा करारमा रही जीवनको ऊर्जाशील समय खर्च गरेका छ हजार कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत पाँच सूत्रीय माग अघि सार्दै कर्मचारी विरोधमा उत्रिएका हुन् । नयाँ बन्ने संरचनामा आफ्ना सेवा, सुविधा, वृत्ति विकास सुनिश्चित हुनुपर्ने माग गरेका कर्मचारीले स्थानीय तहका संरचनामा कर
अञ्जुको उपचार खर्च जुट्दै

अञ्जुको उपचार खर्च जुट्दै

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १८:४५
सुर्खेत । जंगलमा घास काट्न गएको बेला रुखबाट लडेर घाईते भएको अञ्जु कार्कीको उपचार खर्च जुट्न थालेको छ । वीरेन्द्रनगर–१३ घुस्रा निवासी अञ्जुको आर्थिक अभाव कमजोर भएपछि उपचारमा सघाउन अपिल परिवारले गरेको थियो । हालसम्म अञ्जुको उपचारको लागि संकलन भएकाे तीन लाख २९ हजार ५७० रुपैयाँ उनका श्रीमान मोहन कार्कीलाई हस्तान्तरण गरिएको छ । यो मध्य सवैभन्दा बढी रकम सुर्खेत–कोरिया सम्पर्क समिति दक्षिण कोरियाले ५०
औषधि खरिद गर्न रकम नै अपुग

औषधि खरिद गर्न रकम नै अपुग

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १२:२२
कञ्चनपुर । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक रु पाँच करोड ४३ हजारबराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ । गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि रु पाँच करोड ४३ हजार माग गरेको भए पनि केन्द्रबाट रु ५७ लाख मात्रै प्रदान गरिएको छ । “हरेक वर्ष निःशुल्क रुपमा वितरण गर्नुपर्ने औषधि खरिदका लागि
बँदेल अतंकले कृषक चिन्तित

बँदेल अतंकले कृषक चिन्तित

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:२७
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पुर्याउन थालेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पुर्याएको हो । दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ
जलवायु नाप्ने अन्मा मिटर विग्रियाे

जलवायु नाप्ने अन्मा मिटर विग्रियाे

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १४:१६
मौसम परिवर्तनबारे जानकारी संकलनमा कठिनाइ डडेल्धुरा । तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन् । हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन नसक्दा विपद् एवम् मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई द
सल्यानमा भालु अातंक, स्थानीय त्रसित

सल्यानमा भालु अातंक, स्थानीय त्रसित

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:११
सल्यान । पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र ल