☰ open Loading... 6 November 2024|  

प्रदेश खबर

‘शून्य सहनशीलताको नीतिलाई लागु गराैं’

‘शून्य सहनशीलताको नीतिलाई लागु गराैं’

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:५८
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख जगंवहादुर डाँगीले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागु गर्नु आजको प्रमुखदायित्व रहेको बताएका छन् । भ्रष्टाचार विरुद्भकाे अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयले वीरेन्द्रनगरमा गरेको खुल्ला कबिता प्रतियोगीताका कार्यक्रमको समापन समाराेहमा बाेल्दै प्रमुख डाँगीले भ्रष्टाचार सुशासन, क
२२ दिनमा २७ मुद्दा फछ्र्यौट

२२ दिनमा २७ मुद्दा फछ्र्यौट

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १७:२४
जिल्ला अदालत सल्यानले २२ दिनमा २७ वटा मुद्दा फछ्र्यौट गरेकाे छ । मंसिर १ गते देखी बुधबारसम्म २७ वटा मुद्दा फछ्र्यौट गरेकाे जिल्ला अदालत सल्यानले जानकारी दिएकाे छ । जिल्ला अदालत सल्यालने गरेकाे पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायधिस माधबेन्द्र राज रेग्मीले मंसिरको महिना भरी २३ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य भएकोमा हाल सम्म २७ वटा मुद्दा फछ्र्यौट गरेकाे जानकारी दिए । “एक महिनामा २३ वटा मुद
सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार ०८:०८
जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिएका छन् । जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ । ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयमा दरबन्दी नहुँदा समस्
तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता

तौलिहवामा लगाइएको निषेधित क्षेत्र फिर्ता

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १८:३२
संविधान संशोधन प्रस्तावको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि कपिलवस्तु सदरमुकाम तौलिहवामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता लिएकोे छ । सदरमुकाम तौलिहवामा सोमबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी भएको थियो । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार बिहान १० बजेदेखि निषे
द्वन्द्व व्यवस्थापनमा पत्रकारिताको महत्व धेरै छ : लम्साल

द्वन्द्व व्यवस्थापनमा पत्रकारिताको महत्व धेरै छ : लम्साल

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १८:१७
द्वन्द्वलाई व्यवस्थापन गर्नका लागि पत्रकारिताको महत्व धेरै हुने स्थानीय विकास अधिकारी अमृत लम्सालले बताएका छन् । सेन्टर फर मिडिया फ्रिडमले मंगलबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन गरेको द्वन्द्वोत्तरको समयमा पुर्नमिलन सम्बन्धी तालिममा अधिकारी लम्सालले यस्ताे बताएका हुन् । दुई दिनसम्म सञ्चालन हुने तालिमले पत्रकारको सीप र क्षमतामा वृद्धि हुने अपेक्षा गर्दै अधिकारी लम्सालले पत्रकारहरुले द्वन्द
सदरमुकाम तौलिहवा निषेधित क्षेत्र

सदरमुकाम तौलिहवा निषेधित क्षेत्र

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:३१
स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म,
महिलाको अगुवाइमा बन्यो ‘खुसी गाउँ’

महिलाको अगुवाइमा बन्यो ‘खुसी गाउँ’

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार १७:२२
सुर्खेत, साटाखानी ७, लाम्टा“डीकी डिलसरा नेपालीको घर–वातावरण जति चिटिक्क छ । उनको पारिवारीक अवस्था पनि त्यत्तिकै गौरव गर्न लायक छ । ‘कहिल्यै लोग्ने–स्वास्नीबीच खटपट हु“दैन’ उनले भनिन्, ‘हामी आपसी सल्लाह गरेर घर–व्यवहार चलाउ“छौं । छोराछोरी पनि कुनै नराम्रो लतमा छैनन् । घरमा कुनै तनाव हुन्न । हा“सीखुसी बसेका छौं ।’ लाम्टा“डीमा खुसी घर बनाउने अभियानको सुरुवात डिलसराबाटै भएको हो । पति दिलकुमार स्थानीय
खल्तीको पैसाले लेखा व्यवस्थापन तालिम

खल्तीको पैसाले लेखा व्यवस्थापन तालिम

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार १२:१९
जुम्ला, स्थानीय निकाय गाविस तथा नगरपालिकामा कार्यरत जुम्लाका कर्मचारीले आफ्नै गोजीको पैसाले सातदिने लेखा व्यवस्थापन तालिम लिएका छन् । जिल्लास्थित एक नगरपालिका र २६ वटै गाविसका कार्यालय सहयोगी, मुखिया, खरिदार र प्राविधिकले यो तालिम लिएका हुन् ।  पोखरा नगर विकास प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा उनीहरूले तालिम लिएका हुन् । सहभागी सबै कर्मचारीले प्रतिव्यक्ति रु सात हजार ५०० दिएर तालिम लिएको गा

भिरबाट लडेर मृत्यु

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार ०७:२१
भिरबाट लडेर कुवाकोट गाविस– ६ का ६५ वर्षीय मदनबहादुर कुँवरको मृत्यु भएको छ । छिमेकीको जन्त गइरहेका बेला कुवँर सल्लेरी वनबाट लडेको र उनको घटनास्थलमै मृत्यु भएको स्थानीय विक्रम कुवँरले जानकारी दिए । घटनास्थल सदरमुकाम गोठलापानीबाट दुई दिनको पैदल दुरीमा पर्दछ ।
दृष्ट्रिविहीन छात्रालाई ब्रेल पेपर वितरण

दृष्ट्रिविहीन छात्रालाई ब्रेल पेपर वितरण

    प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १७:३८
दृष्टिविहीन सात जना छात्राहरुलाई ब्रेल पेपर हस्तान्तरण गरिएको छ । २५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा श्री कृष्ण साधारण संस्कृत मावि इत्रामका छात्राहरुलाई ब्रेल पेपर हस्तान्तरण गरिएको हो । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल काठमाडौंको सहयोगमा उपलव्ध ब्रल पेपर मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले एक कार्यक्रमको विच हस्तान्तरण गरेका छन् । ब्रेल पेपर दृष्ट्रिवि