☰ open Loading... 30 January 2025|  

प्रदेश खबर

वृद्धाको हत्या

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १७:०२
दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । विहिवार राती त्रिपुर नगरपालिका १० कि ५० बर्षिया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । उनको घाँटी र ढाड लगाएत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शब फेला परेको थियो । ईप्रका नारायणपुरका प्रमुख सई मोह

कृष्ण मन्दिरमा पुजा आराधना

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १२:४३
भाद्र कृष्ण अष्टमी भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा अछामका विभिन्न कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनले आज विहानैदेखी पुजा आराधना गरेका छन । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजनहरुले व्रत लिएर मन्दिरमा पूजाआराधना गरि बर मागेर फर्किने गरेका हुन् । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर सबैले पुजा आराधना गर्ने गर्दछन । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौरा
तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ०९:५६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माहोल तातिदै गर्दा निर्वाचन समितिको आयोजनामा आज सम्पुर्ण बिद्यार्थी संगठनका उम्देवारहरुले परिचयात्मक कार्यक्रम गरेका छन । कार्यक्रमा विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरुले आफ्नो उम्मेदवार घोषणा गर्नुको कारण प्रस्ट पारेका थिए । स्ववियू निर्वाचनमा ८ संगठनले सहभागिता जनाएका छन् । बिहीबार सार्वजनिक गरिएको कार
चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:३२
जाजरककोटको अर्छानी १ भौतामा चट्याङ्ग लागेर तीन ओटा पशु चौपायको मृत्यु भएको छ । मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई चट्याङ्ग लागेर बुधवार राती मृत्यु भएको स्थानिय गोरख वहादुर सिंहले वताए । बाँधिएको ठाँउमै चट्याङ्ग परेपछि ति चौपायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरुष सरह काम गर्दै अछामका महिला

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १३:००
  मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लाष्टरको काम गरेर दैनिक ३ सय देखी ५ सय रुपैया सम्म कमाउनुहुन्छ । ज्यामी काम गर्दा १ सय ५० मात्र ज्याला थियो । सँगै ज्यामी काम गर्ने पुरुषले २ सय ५० पाउँथे । चित्त बुझ्दैनथ्यो तर चुप लाग्नुको विकल्प थिएन । उहाँले भन्नुभयोः– अहिले प्लाष्टरको काममा ज्याला विभेद छैन । अहिले रत्नाले पनि त्यति नै कमाउनुहुन्छ जति अरु पुरुषले कमाउँछन् । अहिले घर प्लास्टर गर्ने सम्मक

‘पूर्वाधार विकासले मात्र आर्थिक उन्नती’

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार ११:४४
स्थानीय निकाय पुनःसरंचना वहस स्थानीय निकायको पुनःसरचनाको वहस चलिरहेका बेला बाँकेका उद्योगि व्यवसायीले ति संरचनाको आर्थिक मजबुतिका लागि पूर्वाधार विकासमा जोड दिएका छन् । पूर्वाधार विकास गर्न सकियो भने लगानीकर्तालाई पनि सहज हुने, विकासमा स्थानीयको पहुँच र सहभागिता बढ्ने भएकाले त्यसखालको वातावरण बनाउनेतर्फ सम्वद्ध निकायले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको प
स्थानीय विकास अधिकारीकाे पर्दाफास

स्थानीय विकास अधिकारीकाे पर्दाफास

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १८:५५
नियम विपरित स्थानिय विकास अधिकारीको जिम्मा निमित्तलाइ  अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाईले नियम विपरित निमित्त स्थानिय विकास अधिकारीको जिम्मा दिएको पाईएको छ । नेपाल सरकार अन्र्तगतका तीन तीन जना नेपाल सरकारको उपसचिव अन्र्तगतका कर्मचारी हुँदाहुँदै ईञ्जीनियरलाई स्थानिय विकास अधिकारीको जिम्मा दिईएको पाईएको छ । निति अनुसार नेपाल सरकारको स्थानिय विकास अधिकारी जिल्ला बाहिर गएमा जिल्ला प्र
किन बढ्याे सल्यानी खुकुरीकाे माग ?

किन बढ्याे सल्यानी खुकुरीकाे माग ?

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ११:५८
सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दै गएको छ । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउने र अन्य घरायसी कामको लागि प्रयोग गर्नेको संख्यामा बृद्धि भएपछि सल्यानी खुकुरीको माग बढेको हो । जिल्ला भित्र हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थालेपछि सल्यानी खुकुरीको माग अझै बढेको छ । माग अनुसारको खुकुरी उत्पादन भने हुन सकेको छैन् । लामो समय देखी खुकुरी बना
बँदेल धपाउन रातभर जाग्राम

बँदेल धपाउन रातभर जाग्राम

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:३२
बँदेल धपाउन सल्यान तीन गाविसका नागरिक रातभर जाग्राम बस्न थालेका छन् । जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुका नागरिक बँदेलले बारीमा लगाएको अन्नबाली खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका हुन । वर्षे बालीमा नोक्सानी गरेको गर्न थालेपछि बँदेले धपाउन रातभरी नै जाग्राम बस्नु परेको स्थानीयको भनाई छ । विगत ३ वर्षदेखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको
पदाधिकारी नै चाहदैनन् स्ववियु निर्वाचन

पदाधिकारी नै चाहदैनन् स्ववियु निर्वाचन

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:१२
पर्सि (भदौ ८ गते) हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को मतदान मिति सारिएको छ । भदौ १३ गते सम्पन्न गर्ने भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचनको मतदान मिति आईतबार दिउँसो सारेको हो । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संघगठनले विभिन्न माग राख्दै शनिबारदेखि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन सार्नु