
हतियार देखाएर बलात्कार गर्ने पक्राउ
प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १८:१५
हतियार देखाएर बलात्कार गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दाका फरार उनीहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।
दाङ विजौरी गाविस–९ का ३३ वर्षिय धन वहादुर पुनलाइ लमही वजारमा शंकास्पद रुपमा हिडीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार साही कार्यमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । हतियार लुकाएर राखेक