☰ open Loading... 8 November 2025|  

प्रदेश खबर

बडिमालिकाको बजेट रु १० करोड

बडिमालिकाको बजेट रु १० करोड

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १३:२९
बाजुरा । आव ०७४÷७५ का लागि बडिमालिका नगरपालिकाको बजेट रु १० करोड ६० लाख ३४ हजार चार सय पारित भएको छ । कार्यकारी अधिकृत प्रदीपचन्द्र सुवेदीले बजेटमा नगरपालिकाको भवन निर्माण, विकास पूर्वाधार, सीपमूलक कार्यक्रम, लोकसेवा तयारी कक्षा, खानेपानी, सामुदायिक भवन निर्माण, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारसम्बन्धी आयोजना प्रस्तुत गरिएको जानकारी दिए । बजेटमा ‘सबैको रहर समृद्ध बडिमालिका नगर’ कार्यक्रम पनि
संस्थालाइ नयाँ उचार्इमा पुर्याउछु :  खड्का

संस्थालाइ नयाँ उचार्इमा पुर्याउछु : खड्का

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार ०९:१३
मपमा खड्का प्यानल विजयी सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघको अध्यक्षमा विष्णुबहादुर खड्का निर्वाचित भएका छन् । खड्का प्यानलसहित विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित खड्काले प्रतिद्ध्रन्द्धी श्यामलाल कँडेललाई एक सय २२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचत समितिका संयोजक विवश बस्नेतका अनुसार अध्यक्षमा निर्वाचित खड्काले दुई सय ४९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्

मध्यपश्चिम यातायात : नयाँ नेतृत्वका लागि मतगणना शुरु

    प्रकाशित मितिः २३ पुष २०७३, शनिबार १७:४९
सुर्खेत । मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेतको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । शुक्रबारदेखी शुरु भएको संस्थाको २० औं साधारण सभाले आगामी नयाँ नेतृत्वका लागि सहमतिबाट छिनोफानो नभएपछि निर्वाचन भएको थियो । हालसम्म संस्थाको अध्यक्ष रहेका विष्णु खड्का र सचिव श्यामलाल कंडेल अध्यक्ष पदका उम्मेदवार हुन् । संस्था स्थापना भएको दुई दशकसम्म पुग्दा अध्यक्षमा खड्का निरन्तर रहेका उम
मुक्त हलियाको घर मर्मतका लागि रकम वितरण गरिँदै

मुक्त हलियाको घर मर्मतका लागि रकम वितरण गरिँदै

    प्रकाशित मितिः २३ पुष २०७३, शनिबार १३:३३
कञ्चनपुर । आर्थिक अवस्था अत्यन्त न्यून भएका गरिब तथा विपन्न मुक्त हलिया परिवारको घर मर्मतका लागि सरकारले अनुदान रकम उपलब्ध गराउने भएको छ । यसका लागि यो वर्ष कञ्चनपुरका ४५ मुक्त हलिया परिवार छनोटमा परेका छन् । आर्थिक अवस्था निकै दयनीय भएका ‘ख’ श्रेणीको परिचयपत्र पाएका २९ र ‘घ’ श्रेणीको परिचयपत्र पाएका १६ गरी कुल ४५ मुक्त हलिया परिवार घर मर्मतका लागि छनोट भएको भूमिसुधार व्यवस्था कार्यालय कञ्च
शीतलहरका कारण जनजीवन प्रभावित

शीतलहरका कारण जनजीवन प्रभावित

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार २०:३२
नेपालगन्ज । शीतलहर तथा बाक्लो कुहिराका कारण पश्चिम तराईका जिल्लाको सामान्य जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्ने क्रम नरोकिएपछि तराईका जिल्लामा दिनभरि घाम लाग्न सकेको छैन । चिसोसँगै बहने सिरेटाले पनि यस क्षेत्रका कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण नागरिकहरु अत्यावश्यक कामबाहेक घरदेखि बाहिर निस
चरेससहित पक्राउ

चरेससहित पक्राउ

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार १६:०२
धनगढी । धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारक
पौस्टिक आहार तितो भएपछि…

पौस्टिक आहार तितो भएपछि…

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार १२:२३
जाजरकोट । यहाँका १८ गाविसका प्राथमिक र निम्न माध्यमिक विद्यालयमा वितरण गरिएको पौस्टिक आहार तितो भएपछि विद्यार्थीले खान छाडेका छन् । शिक्षाका लागि खाद्य कार्यक्रमद्वारा वितरण गरिएको पौस्टिक आहार विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि बल पुगोस् भनी लागू गरिएको हो । तितो पौस्टिक आहार खाँदा विद्यार्थीले पेट दुख्यो भनी उल्टी गर्ने गरेको शिक्षकको भनाइ छ । पौस्टिक आहार अर्थात दिवा खाजा सुरुका द
थन्किएको फोहोर खेलाडी र कर्मचारीले उठाए

थन्किएको फोहोर खेलाडी र कर्मचारीले उठाए

    प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार १०:१०
करीब दुई हप्ता यतादेखि जुम्लाबजारमा थन्कीएको फोहोर खेलाडी र कर्मचारीहरुले उठाएका छन् । दुई हप्ता यतादेखि जुम्लाबजारको विभिन्न स्थानमा थन्कीएको फोहार कर्णाली स्पोर्ट क्लबको नेतृत्वमा जुम्लाका खेलाडी र चन्दननाथ नगरपालिकाका कर्मचारीले उठाएका हुन् । नगरपालिकाको फोहोर फाल्न डम्पीङ साइडको ब्यवस्था नभएकाले यस अघि फाहोर फालिदै आएको ठाँउमा बाराम्बार बिवाद भएको थियो । करीब दुई हप्तादेखि जुम्ला बजारमा फोह
भारतमा चार नेपालीकाे मृत्यु

भारतमा चार नेपालीकाे मृत्यु

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १४:४०
कञ्चनपुर । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए । मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोके
एम्बुलेन्स हस्तान्तरण

एम्बुलेन्स हस्तान्तरण

    प्रकाशित मितिः २१ पुष २०७३, बिहीबार १४:२५
 कञ्चनपुर । संंसदीय विकास कोषको रकमबाट स्थानीय झलारी पिपलाडी नगरपालिकास्थित पिपलाडी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको एम्बुलेन्स आज हस्तान्तरण गरिएको छ । संसदीय विकास कोषबाट प्राप्त रु आठ लाख ३० हजारबाट खरिद गरिएको एम्बुलेन्स सांसद कृपाराम रानाले स्वास्थ्यचौकी सञ्चालन समितिका सदस्य सचिव चेतराज भट्टलाई हस्तान्तरण गरेका हुन् । उनले दुर्गममा रहेको स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा सञ्चालन गरी