सुर्खेतको शान्ति सुरक्षा कायम गर्न कटिवद्ध छु : प्रजिअ पन्थ
प्रकाशित मितिः २० पुष २०७३, बुधबार १९:२५
सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि अप्रिय घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । गत मंसिर २० गते सुर्खेत जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी समाल्न यहाँ आएको पन्थले बुधबार अायाेजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
एक महिनापछि सञ्चारकर्मीसंगको भेटमा पन्थले भने,–‘तपाईहरु (पत्रकार) संग भेट गर्ने ईच्छा थियो भिभिआई पी सुरक्षा र









