अव नयाँ विद्यालय खाेल्न अनुमति नपाउने
प्रकाशित मितिः ७ पुष २०७३, बिहीबार १७:५०
सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक सत्र २०७४ को लागि नयाँ विद्यालय खाेल्न अनुमति नदिने निर्णय गरेको छ । सञ्चालनरत विद्यालयमा विद्यार्थीकाे संख्या घटेकाे र दरवन्दी अनुसार शिक्षक नभएकाले नयाँ विद्यालय सञ्चालन बन्द गरिएकाे जिल्ला शिक्षा कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।
'कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या घट्दो क्रममा छ । यसले विद्यालयहरुलाइ मर्ज वा बन्द गर्नु पर्ने स्थिति द








