शसस्त्र प्रहरीद्धारा अवैध काठ बरामद
प्रकाशित मितिः ३० मंसिर २०७३, बिहीबार ०९:३२
बर्दिया । अवैध तरिकाले लुकाई राखेको सुराकीको आधारमा बर्दिया स्थीत शसस्त्र प्रहरी सिमा सुरक्षा बलको गस्ती टोलीले बुधवार विहान ८ बजेको समयमा अवैध काठ पक्राउ गरेको छ ।
बर्दियाको मैनापोखर गा.वि.स. वाड नं. १ स्थित लोखरपुर सामुदायिक वन उपभोक्ता समिति भित्र वेवारिशे अवस्थामा ६१ दशमलव १२ क्यिुफिट ७ थान अवैध सालका गोलीया पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालय बर्दियाका सुचना अकिारी दोर्ण राज शर्माले बता








