☰ open Loading... 6 November 2025|  

प्रदेश खबर

संविधान साझा सम्पत्ती हो : मन्त्री लेखक

संविधान साझा सम्पत्ती हो : मन्त्री लेखक

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:१४
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान आम नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ बन्साहमा आयोजित धार्मिक रामलिला महोत्सवको उद्घाटन गर्दैै उनले असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिको रुपमा स्थापित गराउन सरकार लागि परेको दावी गरे । “संविधानमा सबै वर्ग, जातजाति र समुदायको भावना समेटिएको छ” उनले भने– “यसलाई सम्पत्तिका रुपमा स्थ
देउली चौकीबाट लुटिएका सवै हतियार बरामद

देउली चौकीबाट लुटिएका सवै हतियार बरामद

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १९:२१
भाइटिकाको दिन पुर्वी सुर्खेतको आग्रिगाउँमा रहेको देउली प्रहरी चौकीबाट स्थानीयले लुटेको हतियार प्रहरीले बरामद गरेको छ । स्थानीयले प्रहरी चौकीबाट तीन नाल राइफल, तीन सय राउण्ड गोली, एउटा चानिज पेस्तोल र त्यसको आठ राउण्ड गोलीसहित एउटा हत्कडी लुटेका थिए । लुटिएको हतियार बरामदसँगै घटनामा संलग्न एक जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । एसपी आचार्यका अनुसार घटनामा संलग्न बलबहादुर सिंहलाई हात हतिया
थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:३६
गाउँपालिकाको केन्द्र थबाङलाई बनाइनुपर्ने माग राख्दै करिब एक हजार बढी थबाङवासी रोल्पा सदरमुकाम लिबाङ आइपुगेका छन् । सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा आएको टोलीले आाफ्नो माग पूरा नभएसम्म सदरमुकाम नछाडिने बताएको छ । टोलीमा सहभागीले ‘थबाङलाई सधैंँ अछुतो व्यवहार गर्न पाइँदैन’, ‘मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइदेऊ’ लगायत नारा लगाएका थिए । टोलीले प्रहरीले जिल्ला प्रशासन
वनभोजमा खर्चिदै देउसी भैलोको रकम

वनभोजमा खर्चिदै देउसी भैलोको रकम

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १२:०९
नेपालीको दोस्रो ठूलो चाड तिहार हिजो सकिएसँगै आजदेखि सल्यान लगायत देशैभरका पर्यटकीय क्षेत्रहरुमा बनभोज खान तथा घुमफिरका लागि जानेहरुको भीड हुन थालेको छ । कहींकतै आज पनि देउसी भैलो खेल्ने चलन रहेपनि कतिपय भने आजदेखि नै बनभोज अर्थात पिकनिक खानका लागि हिडेका छन् । जिल्लाका प्रमुख पर्यटकीय क्षेत्रहरु कुपिण्डेदह, लक्ष्मीपुर लगायत राप्ती अञ्चलका बिभिन्न पर्यटकीय स्थलका विभिन्न ठाउँमा बनभोज खानेहरुको भीड
बस र मोटरसाईकल ठोक्किदा दुई घाइते

बस र मोटरसाईकल ठोक्किदा दुई घाइते

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ११:२८
छिन्चु–जाजरकोट सडक खण्डको रामघाट स्थित राताचौरमा मोटरसाईलक दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । छिन्चुबाट सल्लिबजारतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बसमा छिन्चुतर्फ आइरहेको भे ३ प ९८६४ नम्बरको मोटरसाईकल ठोक्किदा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाईकलमा सवार मालारानी–४ बस्ने २८ वर्षिय विकाश शाही र उनका भाई २१ वर्षिय विष्णु शाही घाइते भएका छन् । विष्णुको हात भाँचिएको जिल्ला ट्राफि
एचआईभी सङ्क्रमितका लागि एआरटी केन्द्र

एचआईभी सङ्क्रमितका लागि एआरटी केन्द्र

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०७:४७
बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र (एआरटी सञ्चालनमा आएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको हो । एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स
महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

महिलाहरुले यसरी मनाए, देउसीभैलो (फोटो फिचर)

    प्रकाशित मितिः १६ कार्तिक २०७३, मंगलवार ०८:४७
दैलेखको जगनाथ गाविसका महिलाहरुको समुहले तिहारमा गाँउभरि देउसीभैलो खेलेका छन् । उनीहरुले देउसीभैलोबाट उठेको पैसा सामाजिक कार्यमा खर्च गर्ने भन्दै खेलेका हुन् । परम्परागत रुपमा उनीहरुले देउसीभैलो खेलेर सवैको मन जितेका हुन् । पछिल्लो वर्षहरुमा देउसीभैलो तड्कभडकका साथ खेलीने भए पनि यहाँका महिलाहरु संस्कृती जर्गेना गरेका हुन् । तस्विर ः जनक अधिकारी
सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

सौगात संचार प्रा.ली.मा लक्ष्मी पुजा

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार १७:५५
यमपञ्चकको तेस्रो दिन आईतवार धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिका साथ लक्ष्मीपुजा मनाईदैछ । त्यसै क्रममा सौगात संचार प्रा.लीको कार्यालयमा पनि लक्ष्मीपुजा गरिएको छ । प्रालीका कार्यकारी निर्देशक गोविन्द केसीले पुजाआजा गरेर धनधान्यकी देवी लक्ष्मीको पुजा गरेका हुन् ।   कार्यालयको मुख्य कार्यालय सुर्खेत र शाखा कार्यालय दैलेखमा रहेको छ । प्रा.ली. मार्फत पश्चिम नेपाल डटकम अनलाईन डिजिटल पत
देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमे (फोटो फिचर)

देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमे (फोटो फिचर)

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार ०९:२०
दैलेखका विभिन्न गाँउहरुमा तिहार रमझमसंगै देउसीभैलोमा बालबालिकादेखी बुढापाकासम्म झुमेका छन् । टिम मिलाएर टोलटोल गाँउगाँउमा देउसीभैलो खेल्नै ब्यस्त हुने गरेका हुन् । तस्विरमा छिउडीपुसाकोटमा खेलिएको देउसीभैलोमा रमेका यूवा तथा बुढापाकाहरु ।