पाँच लाखको लागतमा मन्दिर निर्माण
प्रकाशित मितिः ३० आश्विन २०७३, आईतवार ०८:००
सल्यानको कोटमौलामा मन्दिर निर्माण गरिएको छ । बागचौर नगरपालिका वडा न ९ कोटमौला धामीढुँगा टोलमा रहेको बगेश्वरी मन्दिर निर्माण सम्पन्न गरेर उद्घाटन गरिएको हो ।
स्थानियको सक्रियतामा करिब ५ लाखको लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ । मन्दिर निर्माणका लागी स्थानियको आर्थिक र जनश्रमदान बढी छ ।
स्थानिय रेशम बहादुर डाँगी, पूर्ण बहादुर डाँगी, राम बहादुर डाँगी, र दिल बहादुर डाँगीले मन्दिरको निर्माण









