महिला जुटे सरसफाईमा
प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार २०:०१
घरका पुरुषलाई फुर्सद नभएपछि शिवनगरका महिला सरसफाईमा जुटेका छन् । वीरेन्द्रनगरस्थित सुर्खेत–दैलेख सडकखण्डको जीरोप्वाइन्ट नजिक रहेको शिवनगर टोलका पुरुषलाई फुर्सद नभएपछि महिलाले आफ्नो टोलको सफाईमा गर्न आफै जुटेका हुन् ।
करिब ६० जना महिला सदस्य रहेको शिवनगर टोल विकास समितिले सोमबार एक किलोमिटर सडकका छेउछाऊको सरसफाई गरेको छ ।
करिब दुई वर्ष पहिले लाटिकोइली गाविसबाट वीरेन्द्रनगर नगरपालिकामा समायोजन भ









