☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

देउवालाई चिनियाँ समकक्षीको बधाई

देउवालाई चिनियाँ समकक्षीको बधाई

    प्रकाशित मितिः १४ श्रावण २०७८, बिहीबार ०५:१२
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई दिनुभएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएको दुई सातापछि देउवालाई चिनियाँ प्रधानमन्त्रीले बुधबार बधाई सन्देश पठाउनुभएको हो । चिनियाँ प्रधानमन्त्रीले मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उल्लेख गर्नुभएको छ । ‘प्रधानमन्त्री ली खछ्याङले आफ्ना समकक्षीसँग दुवै देशबीच रहेको र
सत्ता गठबन्धनको बैठक : मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

सत्ता गठबन्धनको बैठक : मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

    प्रकाशित मितिः १३ श्रावण २०७८, बुधबार १२:४९
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलला
सचिवहरुको सरुवा तयारी, गृहमा हैकम जमाएका महेश बस्नेतका ‘सारथी’ न्यौपाने अब कता ?

सचिवहरुको सरुवा तयारी, गृहमा हैकम जमाएका महेश बस्नेतका ‘सारथी’ न्यौपाने अब कता ?

    प्रकाशित मितिः १३ श्रावण २०७८, बुधबार ०८:२६
  काठमाडौं। सरकारले सचिवहरुको सरुवाको तयारी थालेसँगै  आधा दर्जनभन्दा बढी  सचिवहरू गृहसचिव बन्न लबिङ गर्न थालेका छन्। । स्रोतका अनुसार एक दुई दिनमै सरकारले सचिवहरुको हेरफेर गर्ने तयारी गरेको छ । त्यसमा गृहसचिव फेरिने पक्कापक्की छ । सचिवहरुको लागि गृह आकर्षकमन्त्रालय हो । सरकारको नेतृत्व फेरिने वित्तिकै गृह सचिव फेरिने परम्परा नै छ । वर्तमान गृहसचिव महेश्वर न्यौ
रुकुम पश्चिम : भैँसीलाई घाँस हाल्न निस्केकी महिलाको धारिलो हतियार प्रहार गरी हत्या

रुकुम पश्चिम : भैँसीलाई घाँस हाल्न निस्केकी महिलाको धारिलो हतियार प्रहार गरी हत्या

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार १९:२३
मुसिकोट । एकजना महिलाको हत्या भएको छ । रुकुम पश्चिमको त्रिबेणि गाउपालिका- ४ छहरे मा अन्दाजी २६ वर्ष कि मनिसा खड्काको गएराति घरमै हत्या भएको छ । भैसीलाई घास हाल्न घर बाहिर निस्केको बेला धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थानीयबासीले बताएका छन् । मृतकको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको बताइएको छ । प्रहरीले घटनास्थल शिल गरि अनुसन्धान गरिरहेको बताएको छ । हत्यामा कसको संलग्नता
मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा स्थगित

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार १०:४०
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आजदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा स्थगित गरिएको छ । संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको हो । सोमबार बिहान सूचना जारी गर्दै पूर्वप्रकाशित तालिका अनुसार नै परीक्षा हुने बताएको परीक्षा व्यवस्थापन कार्यालयले सोमबार मध्यराति अर्को सूचना जारी गर्दैै एक साताका लागि सम्पूर्ण परीक्षाहरु स्थगित ग
कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार ०८:५७
  कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासम
कर्णालीमा ५ प्रतिशतले मात्रै लगाए कोरोनाविरुद्धको खोप

कर्णालीमा ५ प्रतिशतले मात्रै लगाए कोरोनाविरुद्धको खोप

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार ०६:०५
सुर्खेत, । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको साँढे ५ महिनाको अवधिमा कर्णालीमा ४४ हजार जनालाई कोरोना विरुद्ध खोपको दुवै मात्रा लगाइएको छ । प्रदेशभर हालसम्म पाँच प्रतिशत जनसंख्याले मात्र खोप पाएका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार खोपको लक्षित वर्गमध्ये पाँच प्रतिशतले पहिलो र दोस्रो दुवै डोज लगाएका हुन् । निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले प्रदेशमा १८ वर्ष माथिको उमेर समूह
हराएका बालबालिकाको भारतबाट उद्धार

हराएका बालबालिकाको भारतबाट उद्धार

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार ०५:४२
बाँके -बाँकेको कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन् । रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धा
जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

    प्रकाशित मितिः १२ श्रावण २०७८, मंगलवार ०५:३९
काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए । आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन व
नेपालमा एकै दिन ३,४२१  जनामा कोरोना संक्रमण

नेपालमा एकै दिन ३,४२१ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः ११ श्रावण २०७८, सोमबार १८:०८
११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कु