☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

कुटपिट गरेर एक युवाको हत्या

कुटपिट गरेर एक युवाको हत्या

    प्रकाशित मितिः १७ श्रावण २०७८, आईतवार ०५:१९
जाजरकोट- कुटपिट गरेर एक जनाको हत्या भएको छ । जाजरकोटको कुँशे गाउँपालिका ८ जिन्तलामा स्थानीय युवाको कुटपिटबाट ३५ वर्षीय इन्द्रबहादुर सिंहको मृत्यु भएको हो । आपसी लेनदेनका विषयमा स्थानीय विमलप्रकाश सिंहले इन्द्रमाथि ज्यान लिने उद्धेश्यले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका उनको घरमै मृत्यु भएको हो । कुटपिट गरेर इन्द्रको हत्या गरेपछि स्थानीय आक
अवैध काठसहित दुई जना पक्राउ

अवैध काठसहित दुई जना पक्राउ

    प्रकाशित मितिः १७ श्रावण २०७८, आईतवार ०५:०९
सुर्खेत प्रहरीले अबैध काठसहित दुई जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–२, भुरेली सडकखण्डबाट प्रहरीले भे १ त–५११५ नम्वरको टे्क्टरमा अबैधरुपले ल्याउँदै गरेको ५१ क्युफिट सिसौंको काठसहित चालक र सह–चालकलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेमा टे्क्टरका चालक भेरीगंगा नगरपालिका–२, का २६ वर्षीय तिर्थबहादुर सिंजालीमगर र सह–चालक दैलेखको भगवतीमाई गाउँपालिका–१, का गणेश अधिकारी रहेका छन। अबैध काठ ओसार पसार भ
सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण  पत्र

सरकार अल्पमतमा रहेको भन्दै लुम्बिनी प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र

    प्रकाशित मितिः १७ श्रावण २०७८, आईतवार ०५:०५
लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको विपक्षीगठबन्धनले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन। प्रदेश सभामा आफूहरुको बहुमत रहेको दाबी गर्ने विपक्षी दलहरूले पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको बताएका हुन। विपक्षीहरु दलहरूले सरकार अल्पमत परेको र अवैध रहेको जिकिर गर्दै ध्यानाकर्षण पत्र बुझाएको बताएका छन। नेपाली कांग्रेस, नेकपा माओवादी केन
सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए

सडकमा कवाड संकलन गरेर गुजारा चलाउने सुन्तले दमाई ट्राफिक प्रहरीबाट कुटिए

    प्रकाशित मितिः १६ श्रावण २०७८, शनिबार १७:४७
सुर्खेत-सुन्तले दमाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा प्लाष्टिक, फलामलगायतका कवाडी सामानहरु संकलन गरेर दैनिकी चलाउँछन्। बस्नलाई उनीसँग घर छैन। सडकपेटी, चौतारी र प्रतिक्षालयमा रात बिताउँछन्। तिनै सुन्तले बिहीबार वीरेन्द्रनगरको बीच बजारमा फलामका टुक्राहरु संकलन गर्दै थिए। नजिकै रहेका ट्राफिक प्रहरी खिम केसीले सुन्तलेलाई कुटपिट गरे। ट्राफिक प्रहरीले सुन्तलेलाई कुटपिट गर्दै गरेको भिडियो अह
जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ

जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ

    प्रकाशित मितिः १६ श्रावण २०७८, शनिबार १७:३९
प्रहरी जवान (जनपद) पदको परीक्षामा सहभागी भएका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखका भगवती माई गाउँपालिका ९२ रुम बेस्तडाका २२ वर्षका रोशन शाही र २३ वर्षका लोबन शाही रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत ९हाल नेपालगञ्जमा० सञ्चालन भएको अन्तरवार्ता प

हुम्लाको विकासमा बजेट खर्च निरासाजनक

    प्रकाशित मितिः १६ श्रावण २०७८, शनिबार ०७:०८
सिमकोटः हिमाली जिल्ला हुम्लाको विकासमा बजेटको खर्च निरासाजनक रहेको छ । लक्ष्य अनुसार कार्यालयहरुले विकासे काम गर्न नसकेपछि खर्चमा कम देखिएको हो । अघिल्लो आर्थिक वर्षको विकास बजेट ५१ दशमलब ६६ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७७र०७८ का लागि विनियोजित बजेटबाट सात वटा जिल्लाका स्थानीय तहसहित २७ वटा कार्यालयले सो खर्च गरेका हुन । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नबिन बिश्वकर्माले
नगरपालिकाको निर्देशन -भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नू

नगरपालिकाको निर्देशन -भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नू

    प्रकाशित मितिः १५ श्रावण २०७८, शुक्रबार १३:४१
  काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सरकारको निर्देशन विपरीत भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।नगरपालिकाले बिहीबार अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्ग्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो ।   विद्यालय भौतिक रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल सरोकारवालाहरुको बैठक बसेको नगरपालिक
सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

    प्रकाशित मितिः १५ श्रावण २०७८, शुक्रबार ०९:५६
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो । बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबा
बर्दियामा बाघको मुखबाट फर्केर आउँदा…

बर्दियामा बाघको मुखबाट फर्केर आउँदा…

    प्रकाशित मितिः १४ श्रावण २०७८, बिहीबार १९:२५
           नारायण ढुंगाना कुरा केही बर्षअघिको हो। भारतको एउटा चिडियाघरको पर्खाल बाहिर मानिसहरु टम्मै बसेर बाघ हेर्दै थिए। हेर्दाहेर्दै एक जना युवक बारमाथिबाट फुत्त बारभित्र खसे।     उनी भित्तामा अडेस लागेर थरर काम्न थाले। पर रहेको बाघ लस्कँदै आयो। एकछिन यता उता हेर्‍यो। ती युवक काम्दै थिए। बाघले घाँटी
सुर्खेतमा २३ हजारलाई जेनसेन खोप लगाइँदै

सुर्खेतमा २३ हजारलाई जेनसेन खोप लगाइँदै

    प्रकाशित मितिः १४ श्रावण २०७८, बिहीबार ०५:१८
  सुर्खेत । सुर्खेतमा २३ हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । ५० देखि ५४ वर्ष उमेर समूह, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा विदेश जाने नागरिकहरूलाई खोप लगाउने तयारी गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लामा दुई चरणमा खोप लगाइँदै छ । साउन १५ र १६ गते पाँच वटा स्थानीय तह र साउन २१ र २२ गते चार वटा स्थानीय तहमा खोप लगाइने छ