☰ open Loading... 9 May 2025|  

राजनीति

वीरेन्द्रनगरको विकासको लागि यस्ता छन् एमालेका प्रतिवद्धता (पूर्णपाठसहित)

वीरेन्द्रनगरको विकासको लागि यस्ता छन् एमालेका प्रतिवद्धता (पूर्णपाठसहित)

    प्रकाशित मितिः २१ बैशाख २०७४, बिहीबार १५:१४
वीरेन्द्रनगरमा नमूना वस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखानासम्मका निर्माण गर्ने प्रतिवद्धता  सुर्खेत । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुर्खेतले वीरेन्द्रनगरको विकासका लागि ११ वुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कमिटीले वीरेन्द्रनगरमा नमूना बस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखाना निर्माण गर्ने योजनाहरु सार्वजनिक गरेको हो । वीरेन्द्रनगरको
यी हुन वीरेन्द्रनगरका उप–मेयर उम्मेदवार महिलाहरु

यी हुन वीरेन्द्रनगरका उप–मेयर उम्मेदवार महिलाहरु

    प्रकाशित मितिः २१ बैशाख २०७४, बिहीबार ०९:१८
जन्म : २०२४ असोज ८ गते शैक्षिक योग्यता : आइए पास ठेगाना : वीरेन्द्रनगर–९ अलायचौर सुर्खेत राजनीतिक पृष्ठभूमी २०३५ सालदेखि नै सक्रिय रुपमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिमा प्रवेश गरेर बहुदलीय र निर्दलीय व्यवस्था मध्य बहुदलको पक्षमा मोर्चावन्दी । २०४६ सालको जनआन्दोलनमा काँग्रेसको सक्रिय कार्यकर्ताको रुपमा सहभागी । २०४७ सालमा काँग्रेसको क्रियाशील सदस्यता प्राप्त । २०४९ सालमा भएको स्
सुर्खेतमा सवैभन्दा पहिला स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता

सुर्खेतमा सवैभन्दा पहिला स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता

    प्रकाशित मितिः १९ बैशाख २०७४, मंगलवार ११:४२
सुर्खेत । स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा सवैभन्दा पहिला उम्मेदवारी दर्ता स्वतन्त्र उम्मेदवारबाट शुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका उम्मेदवार गहेन्द्रप्रसाद दाहालले निर्वाचन अधिकृतको कार्यालय पुगेर १० बजे नै मनोनयन दर्ता गरेका हुन् । साथै, उप–मेयरमा स्वतन्त्र उम्मेदवारमा भोजप्रसाद चपाईँले मनोनयन दर्ता गरेका छन् । नेपाली काँ्रग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका अ
मेयरमा जिते मजदुर प्रतिष्ठा बनाउछु : सुवेदी

मेयरमा जिते मजदुर प्रतिष्ठा बनाउछु : सुवेदी

    प्रकाशित मितिः १८ बैशाख २०७४, सोमबार १३:५७
नेपाली कांग्रेसका नगर सभापति एवं वीरेन्द्रनगरमा मेयरका उम्मेदवार देवकुमार सुवेदीले आसन्न स्थानीय तह निर्वाचनमा आफूले जिते मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाएका छन् । पार्टी निकट नेपाल ट्रेड युनियन कांग्रेसले १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन आयोजना गरेको कार्यक्रममा उनले मजदुरहरुको साझा सवाल समस्या सम्वोधन गर्न स्थानीय तहमा मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाएका हुन । आठ घण्टा का
सल्यानमा माओवादीको उम्मेदवार तय

सल्यानमा माओवादीको उम्मेदवार तय

    प्रकाशित मितिः १६ बैशाख २०७४, शनिबार १६:४९
सल्यान । आसन्न स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएको छ । जिल्लाका तीन नगरपालिकासहित सात गाउँपालिकाका लागि माओवादीले उम्मेदवारको टुङ्गो लगाएको हो । शारदा नगरपालिकाको प्रमुखमा महाधिवेशन आयोजक समिति सदस्य प्रमोद श्रेष्ठ र उपप्रमुखमा झरना बुढाथोकी, कुपिण्डे वनगाड नगरपालिकाको प्रमुखमा पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टी अध्यक्ष कर्णबहादुर बुढाथोकी र उपप्रमुखमा मञ्ज
काँग्रेस दैलेखले उम्मेदवारको टुंगो लगायो, को को भए उम्मेदवार ?

काँग्रेस दैलेखले उम्मेदवारको टुंगो लगायो, को को भए उम्मेदवार ?

    प्रकाशित मितिः १५ बैशाख २०७४, शुक्रबार १८:०७
सुर्खेत । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुमा आफ्ना उमेद्वारहरुको करिव टुङ्गो लगाएको छ । जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाको उमेद्वारका लागि गत बैशाख तिन गतेदेखि शुरु भएको पाटीको टिकट वितरण समितिले उमेद्वारहरुको टुङ्गो शुक्रबार लगाएको हो । जसमध्य नारायण नगरपालिको मेयरको उमेद्वारमा मनिराम रेग्मी र उपमेयरमा पासना थापा छन भने दुल्लु नगरपालिकाको मेयर उमेद्वारमा
समृद्ध वीरेन्द्रनगर परिकल्पनामा यस्ता छन् माओवादी केन्द्रका २० बुदे प्रतिवद्धता

समृद्ध वीरेन्द्रनगर परिकल्पनामा यस्ता छन् माओवादी केन्द्रका २० बुदे प्रतिवद्धता

    प्रकाशित मितिः १५ बैशाख २०७४, शुक्रबार १०:५०
भौतिक पूर्वाधारको विकासदेखि खुला ताररहित नगर निर्माणसम्मका योजना सुर्खेत । नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगर कार्यसमितिले सुन्दर, समुन्नत र समृद्ध वीरेन्द्रनगरको परिकल्पना प्रतिवद्धता सार्वजनिक गरेको छ । नगर कार्यसमितिले प्रदेश ६ को सम्भावित राजधानी वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको विकासदेखि खुला ताररहित नगर निर्माण गर्ने एजेण्डाहरु सामावेश गरेको छ । माओवादी केन्द्रलाई मतदान किन भन्ने २०
स्थानीय निर्वाचनमा राप्रपा पहिलो स्थानमा पुग्छ : जबरा

स्थानीय निर्वाचनमा राप्रपा पहिलो स्थानमा पुग्छ : जबरा

    प्रकाशित मितिः १४ बैशाख २०७४, बिहीबार १९:०८
पञ्चपुरी (सुर्खेत) । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमसेर राणाले अब हुने वैशाख ३१ गतेको निर्वाचनमा राप्रपा पहिलो शक्ति हुने बताएका छन् । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता राणाले देशको राजनीतिक इतिहासमा देशले भोगिरहेको संकमण कालिन अवस्थालाई अन्त्य गर्नका लागि राप्रपा नयाँ शक्तिको रुपमा रहेको बताएका हुन् । उनले भने, ‘मुमलुक संकटग्रस्त अवस्
सोह्र दलले चुनाव चिह्न पाए

सोह्र दलले चुनाव चिह्न पाए

    प्रकाशित मितिः १४ बैशाख २०७४, बिहीबार १०:१३
दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय
नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयमा तालावन्दी

नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालयमा तालावन्दी

    प्रकाशित मितिः १३ बैशाख २०७४, बुधबार १९:२२
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका नेतृत्वपंक्तीले उम्मेदवार छनौटमा एकलौटी र मानोमानी गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालावन्दी गरेका छन् ।  स्थानीय तह निर्वाचनको लागि वीरेन्द्रनगरको वडा नम्बर १, ५ र ६ मा उम्मेदवार छनौटमा आफूखुसी व्यक्तिगत रुपमा पार्टी पदाधिकारीले टिकट दिएपछि असन्तुष्ट पक्षले कार्यालयमा तालावन्दी गरेका हुन् । वीरेन्द्रनगरको वडा नम्बर ६ को वडा अध्यक्षमा उपेन्द्र