☰ open Loading... 5 November 2025|  

राजनीति

प्रधानमन्त्री दाहालको निर्वाचन–नाटक

प्रधानमन्त्री दाहालको निर्वाचन–नाटक

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १०:१३
सत्तारुढ दलहरुका साथै प्रमुख प्रतिपक्षी एमालेले तीव्र दबाब दिँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्ततः चुनाव टारेर सत्ताको आयु लम्ब्याउने चाल रच्न पुगेका छन् । निर्वाचन आयोगलाई चुनावको तयारी गर्न निर्देशन दिएजस्तो गरेर प्रधानमन्त्री दाहालले चुनाव चाहने राजनीतिक दल र जनताको आँखामा छारो हाल्ने काम गरेको स्पष्टै देखिएको छ । पछिल्ला दिनहरुमा प्रधानमन्त्री दाहालमा चुनाव टारेर देशलाई
गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

गाउँपालिकाको केन्द्र माग गर्दै धर्ना

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार ०९:३९
रुकुम । रुकुममा पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै तकसेरा सरोकार समितिले मङ्गलबार रुकुम सदरमुकाममा प्रदर्शन गरेको छ । तकसेरा सरोकार समितिले बिहानैदेखि रुकुम सदरमुकाम बजार परिक्रमा गरी जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एकै साथ धर्नासमेत दिएको थियो । स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक सहयोग समितिले बनाएक
काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छ : नेता बस्नेत

काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छ : नेता बस्नेत

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार १४:१५
जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्नेमा जोड दिएका छन । आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उनले भने — बजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाई गर्न सक्नुपर्दछ । नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकास
कालीकोटमा १६ राजनीतिक दल दर्ता

कालीकोटमा १६ राजनीतिक दल दर्ता

    प्रकाशित मितिः २४ माघ २०७३, सोमबार १२:२०
कालीकोट । जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले जानकारी दिए । संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्
सिम्ता क्याम्पसमा अनेरास्ववियु कमिटी

सिम्ता क्याम्पसमा अनेरास्ववियु कमिटी

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १८:०४
सुर्खेत । जिल्लाकाे पूर्वी क्षेत्रमा रहेकाे सिम्ता बहुमुखी क्याम्पस राकममा अनेरास्ववियु कमिटी गठन गरिएकाे छ । संगठन बिस्तार अभियान अन्तरगत अाइतबार नयाँ क्याम्पस कमिटी गठन गरिएको हाे । घनश्याम बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी गठन चयन गरिएकाे छ । कमिटीको उपाध्यक्षमा सुनिल शाह, सचिबमा सुनिल बादि, सह-सचिबमा मोहन नेपाली, बुद्धिराम चौधरी, ललित योगि र कोषाध्यक्ष शर्मिला सिंह छन । यस्तै, सदस
नेपालकाे राजनीतिक अवस्था जटिल माेडमा : देउवा

नेपालकाे राजनीतिक अवस्था जटिल माेडमा : देउवा

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:२७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका छन । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. २ द्वारा शनिबार पेस्पीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताए । “काँग्रेसकै नेतृत्वमा र
रूकुममा १३ राजनीतिक दल दर्ता

रूकुममा १३ राजनीतिक दल दर्ता

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार ११:२०
रूकुम । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि १३ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो विवरण पेस गरेका छन् । निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्न दिएको निर्देशनानुसार १३ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कमलमणि देवकोटाले शनिबार सञ्चारकर्मीलाई जानकारी दिए । विवरण बुझाएर दर्ता हुने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले
सल्यानमा १५ राजनीतिक दल दर्ता

सल्यानमा १५ राजनीतिक दल दर्ता

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १६:३२
सल्यान । सल्यान जिल्लामा १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निकट भविष्यमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी बिभिन्न राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालय सल्यानमा दल दर्ता भएका हुन् । निर्वाचन आयोग सल्यानले जिल्लामा दल दर्ता गर्न दिएकोे अवधिमा १५ दल दर्ता भएको कार्यालयले जानकारी दिएकाे छ । जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी
विद्यापुरमा अनेरास्ववियु कमिटी गठन

विद्यापुरमा अनेरास्ववियु कमिटी गठन

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १६:२५
सुर्खेत । अागामी फाल्गुनमा हुन लागेकाे त्रिभुवन विश्वविद्यालयकाे स्ववियु निर्वाचनमा अाफ्नाे वर्चश्व कायम गर्ने गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत जुटेकाे छ । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन पाएका सुर्खेत जिल्ला क्याम्पसहरूमा कमिटी गठन, अन्तरक्रिया जस्ता गतिविधिहरूलार्इ तिव्रता दिँदै निर्वाचनमा जुटेकाे हाे । पश्चिम सुर्खेतकाे विद्यापुरमा रहेकाे जनता बहुमुखि क्याम्पसमा
राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द

राप्रपा अब पहिलो शक्ति बन्छ : पूर्वमन्त्री चन्द

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार ०७:०१
बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्ववाणिज्य मन्त्री जयन्तबहादुर चन्दले राप्रपा अब पहिलो शक्ति बन्ने बताएका छन । राप्रपा पाटन नगर अधिवेशनमा सम्बोधन गर्दै पूर्वमन्त्री चन्दले आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्ने खेल भइरहेको र यसलाई रोक्नका लागि राप्रपा लागिपरेको बताए । उनले भने, “ठूला राजनीतिक दलले जनतालाई धोका दिएकाले अब राप्रपा वैकल्पिक शक्तिका रुपमा उदय हुन्छ ।” राष्ट्रिय