
नेतृत्वमा वंशजमात्र
प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार ११:४८
प्रधानमन्त्री पुष्पकमल दाहालले वंशजका आधारमा नागरिक बनेको व्यक्तिमात्र राष्ट्रप्रमुख, सरकारप्रमुख तथा संवैधानिक पदमा नियुक्त हुनसक्ने संवैधानिक प्रावधान कायमै राखेर संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन् । ‘प्रमुख तथा संवैधानिक पदमा अंगीकृत नभएर वंशजका आधारमा मात्र नियुक्ति हुनेछ’, उनले शुक्रबार भने ।
कास्की माओवादी केन्द्रको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले सरकारले अंगी