
चामुण्डामा एमालेको प्रशिक्षण
प्रकाशित मितिः ८ कार्तिक २०७३, सोमबार ०९:३२
नेकपा एमाले गाउँ कमिटी चामुण्डाले पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ संविधान र पार्टीका आगामी योजनाका बारेमा जानकारी दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विश्व प्रजातान्त्रिक युवा संघका पुर्व उपाध्यक्ष तथा राष्ट्रिय प्रतिनिधि परिषद्का पुर्व सदस्य योगेन्द्र शाही, जिल्ला कमिटी दैलेखका पुर्व सचिव प्रेम बुढा र रंड तामाङले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक