
यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका
प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:१६
सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधातनमन्त्री दाहालले बिहीबारबाट चार दिने भारत भ्रमण सुरु गर्ने जनाएको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्य