☰ open Loading... 6 November 2025|  

राजनीति

पूर्व मुख्यमन्त्री शर्मालाई लक्षित गर्दै सांसद विष्ट भने,  ‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छ

पूर्व मुख्यमन्त्री शर्मालाई लक्षित गर्दै सांसद विष्ट भने, ‘श्री ३ शर्मा महाराज’ को उपनिवेशमा गाह्रो छ

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार ११:५९
मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा विवाद बढ्दै गएको छ। एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने माओवादी भित्रको विवाद पनि सामाजिक सन्जालमा छताछुल्ल भएको छ। माओवादी केन्द्रका सांसद विन्दमान विष्ट एमाले नेतृत्वको सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुन चाहन्थे। तत्
स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री

स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री

    प्रकाशित मितिः १९ बैशाख २०८१, बुधबार ०८:३३
विद्यालयमा पाइला समेत टेक्न नपाएकी गमता विकलाई कहिल्यै लागेको थिएन कि राज्यमन्त्रीको पदमा पुगुँला भनेर । यदि समानुपातिक समावेशी, सङ्घीयता र दलित कोटाको व्यवस्था नभएको भए यतिबेला आफ्नै गाउँको चुलो चौकोमा सीमित हुन्थिन् । पश्चिम दैलेखको दुर्गम सात्तला गाउँकी गमता समानुपातिक सांसद हुँदै मंगलबार कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री बनेकी छिन् । मन्त्री बनेपछि उनमा खुसीको सीमा छैन
कर्णालीमा ४ मन्त्री र एक राज्यमन्त्रीले खाए शपथ

कर्णालीमा ४ मन्त्री र एक राज्यमन्त्रीले खाए शपथ

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १६:०३
कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् । शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् । गत मंगलबार रनसि
शपथग्रहणमा नगएर किन रिसाए सांसद शाह ?

शपथग्रहणमा नगएर किन रिसाए सांसद शाह ?

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १५:४५
मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट बनेका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका हुन् । कर्णाली प्रदेशमा कँडेल र शाहबिच गुटगत राजनीति छ । यस्तै मुख्यमन्त्री कँडेलले शाहकै निर्वाचन क्षेत्रकी सांसद गोमता विकलाई राज्यमन्त्री बन
आज कर्णालीमा मन्त्रिमण्डलले पुर्णता पाउँदै, एमालेबाट को बन्ला मन्त्री ?

आज कर्णालीमा मन्त्रिमण्डलले पुर्णता पाउँदै, एमालेबाट को बन्ला मन्त्री ?

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १४:२५
आज कर्णाली प्रदेश सरकारले पुर्णता पाउने भएको छ । माओवादी र एमालेबाट ६ जना मन्त्रीहरुले अहिले ः३० बजो शपथ लिदैंछन् । माआवोदीबाट वीरबहादुर शाही, महेन्द्र केसी र दुर्ग रावत मन्त्री बन्ने पक्का भएपनि एमालेबाट मन्त्री बन्नेको नाम फाइनल भएको छैन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम राखेपनि एमालेबाट मन्त्री हुनेहरुको नाम टुंगीएको छैन् । एमालेबाट ३
राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

राजबहादुर हत्या प्रकरण : कहिले पक्राउ पर्लिन् पञ्चा सिंह ?

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १६:२०
१६ वर्षअघि सुर्खेतमा हत्या गरिएका कालिकोटका राजबहादुर मल्लको हत्यामा संलग्न मध्ये थप एक जना पक्राउ परेका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह मुछिएको यो हत्या घटनाका मुख्य अभियुक्त भनिएका ‘टाइगर’ भनिने पदमबहादुर रावतको बयानका आधारमा प्रहरीले काठमाडौंबाट दैलेखको महाबु गाउँपालिका-४ का मेयरमान सिंहलाई पक्राउ गरेर सुर्खेत ल्याएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (
के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?

के रूससँगको युद्धमा कमजोर हुँदैछ यूक्रेन?

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १६:०७
यूक्रेनका सेना प्रमुखले रूससँगको युद्धको स्थिति निकै खराब बन्दै गएको बताएका छन्। यूक्रेनी सेना प्रमुख जनरल ओलेक्जेन्डर सीरिस्कीले पूर्वी क्षेत्रमा यूक्रेनी सेना पछि हटेको बताए। बीबीसीका अनुसार यूक्रेनलाई अमेरिकासँग सैन्य सहयोग प्राप्त हुनुभन्दा अघि रूसले स्थितिको फाइदा उठाउने प्रयास गरिरहेको छ। टेलीग्राममा एक पोष्ट लेख्दै सेना प्रमुख सीरीस्कीले भनेका छन्, ‘सीमामा अवस्था निकै गम्भीर बनेको छ।
बहालवाला वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

बहालवाला वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:३२
कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष उजेर अलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ । वडा अध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस
बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

    प्रकाशित मितिः १७ बैशाख २०८१, सोमबार १५:०२
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार दिउँसो सकिएको मतगणनामा उनी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विस्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले पाए विस्वासको मत

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १७:२४
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विस्वासको मत प्राप्त गरेका छन् । विहिवारको प्रदेशसभाको बैंठकमा जम्मा उपस्थित ३५ जना संसदमध्ये कँडेलको पक्षमा २३ जनाले विस्वासको मत दिए । उनको विपक्षमा १२ जना संसादले मत दिएनन् । काँग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जनाले तटस्थ बसेका थिए । प्रदेश सभाका सभामुख नन्दा गुरुगले तत्काल कायम भएको संसद संख्याका आधारमा बहुमत