☰ open Loading... 28 November 2024|  

विज्ञान प्रविधि/मौसम

कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षा, यी प्रदेशमा हिमपात

कोशी र गण्डकीमा मेघगर्जनसहित वर्षा, यी प्रदेशमा हिमपात

    प्रकाशित मितिः २० चैत्र २०८०, मंगलवार ०७:०५
आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चि
भोलि (शनिबार)देखि यस्तो छ मौसम

भोलि (शनिबार)देखि यस्तो छ मौसम

    प्रकाशित मितिः १६ चैत्र २०८०, शुक्रबार २२:२७
२०८० चैत १७ गते (शनिवार) दिउँसोः देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रातिः देश
कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा

    प्रकाशित मितिः १४ चैत्र २०८०, बुधबार ०६:५६
बागमतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी दुई दिनको मौसम यस्तो हुनेछ

आगामी दुई दिनको मौसम यस्तो हुनेछ

    प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार ०६:५२
२०८० चैत १४ गते (बुधवार) दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हि
कोशी र मधेशमा मेघगर्जसहित पर्दैछ पानी, यी प्रदेशमा पनि वर्षाको सम्भावना

कोशी र मधेशमा मेघगर्जसहित पर्दैछ पानी, यी प्रदेशमा पनि वर्षाको सम्भावना

    प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार ०६:४९
कोशी र मधेश प्रदेशका एक दुई स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको
मौसम : देशभर आज बदली

मौसम : देशभर आज बदली

    प्रकाशित मितिः १२ चैत्र २०८०, सोमबार १३:२३
देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर–पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

    प्रकाशित मितिः ११ चैत्र २०८०, आईतवार ०७:३०
आज देशका कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी
अझै तीन दिन पानी पर्ने

अझै तीन दिन पानी पर्ने

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार ११:३८
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ। मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही
देशका पहाडी भूभागमा आज पनि चट्याङ्गसहित वर्षा

देशका पहाडी भूभागमा आज पनि चट्याङ्गसहित वर्षा

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार ०७:०१
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभा
आइतबारदेखि मौसममा सुधार हुने

आइतबारदेखि मौसममा सुधार हुने

    प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार १८:५९
मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्। आइतबार बिहान काठमाडौँमा घाम लाग्ने उनीहरूको अनुमान छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार दक्षिण पूर्वमा विकसित भएको निम्न चापीय क्षेत्र (लो प्रेसर एरिया) र पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु प्रणालीको कारण काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्र