पश्चिम सर्दै वर्षा
प्रकाशित मितिः ८ चैत्र २०८०, बिहीबार ०८:४३
पूर्वी र मध्यनेपालकेन्द्रित वर्षा बिहीबार पश्चिममा पनि फैलने भएको छ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना उल्लेख बढिरहेका वेला बुधबार कोशी, मधेश, बागमती र गण्डकीका केही ठाउँमा वर्षा हुँदा राहत मिलेको छ ।
वर्षा बिहीबार र शुक्रबार पनि हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘बुधबारभन्दा कम वर्षा हुन्छ । छरिएर वर्षा हुने देखिन्छ,’ मौसमविद् अधिकारीले भने, ‘ब