☰ open Loading... 29 November 2024|  

विज्ञान प्रविधि/मौसम

यस्तो छ आगामी २ दिनको मौसम

यस्तो छ आगामी २ दिनको मौसम

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:३८
२०८० फाल्गुन २२ गते (मङ्गलवार) दिउँसोः लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। रातिः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावन
बिहानैदेखि चट्टयाङ्गसहित वर्षा

बिहानैदेखि चट्टयाङ्गसहित वर्षा

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:३०
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली
आज आइतवार हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज आइतवार हल्कादेखि मध्यम वर्षाको सम्भावना

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार ११:३१
पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ

कर्णालीमा दिनभर वर्षा हुने

    प्रकाशित मितिः १९ फाल्गुन २०८०, शनिबार ०८:१२
पश्चिमी वायुका कारण आज दिनभर कर्णाली र सुदूरपश्चिम केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार कर्णालीका अधिकाँश स्थानमा साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको स
अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

अभिभावकका ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव

    प्रकाशित मितिः १ फाल्गुन २०८०, मंगलवार १४:३४
अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ । बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु लेबनानी कवि तथा लेखक खलिल जिब्रानको एउटा प्रख्यात भनाइ छ, ‘सन्तान तपाईंको माध्यमब

डिजिटल कर्णाली कन्क्लेभ फागुनमा

    प्रकाशित मितिः २९ माघ २०८०, सोमबार १६:३०
फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ । कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन् । सुर्खे
फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार १६:११
यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकलाई त्यसबेलादेखि अहिलेसम्म दर्जनौंपटक रि–डिजाइन गरिसकिएको छ । तर यसको उद्देश्य उही हो, मानिसहरुलाई अनलाइनमा जोड्नु वा उनीहरुको बीच सम्प
रेस्टुराँमा १२७ पटकसम्म पैसा नतिर्ने ‘खाना चोर’

रेस्टुराँमा १२७ पटकसम्म पैसा नतिर्ने ‘खाना चोर’

    प्रकाशित मितिः २३ माघ २०८०, मंगलवार १५:१२
डच सहर डेल्फ्टका रेस्टुराँका लागि ५८ वर्षका एक पुरुष टाउको दुखाइको विषय बनेका छन् । गएका केही वर्षयता ती पुरुषले कम्तीमा पनि १२७ पटक रेस्टुराँहरूमा पैसा नै नतिरी खाना खाएको पाइएको छ । यही महिनाको सुरुमा डेल्फ्टका प्रहरीहरूले आफू बिरामी परेको झुटो नाटक गरेर रेस्टुराँमा खाएको पैसा नै नतिरीकन बाहिर जानै लागेको बेलामा ती एक पुरुषलाई समातेका थिए । रेस्टुराँमा ती पुरुषले भएजति सबै खानेकुरा मगाउँदै सब
आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार ०९:३२
आज बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई मधेशका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ। महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती,
आगामी २ दिनको मौसम यस्तो रहेको छ

आगामी २ दिनको मौसम यस्तो रहेको छ

    प्रकाशित मितिः १८ माघ २०८०, बिहीबार ०८:१७
२०८० माघ १९ गते (शुक्रवार) दिउँसोः कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रह