☰ open Loading... 3 May 2024|  

खेल

अझै उत्कृष्ट ब्याट्सम्यान स्मिथ

अझै उत्कृष्ट ब्याट्सम्यान स्मिथ

    प्रकाशित मितिः १ भाद्र २०७६, आईतवार १७:४१
गत समरमा मैले विराट कोहली वर्तमान समयकै उत्कृष्ट ब्याट्सम्यान बताएको थिएँ, अहिलेसम्म विराटको जस्तो ब्याटिङ शैली कसैको देखेकै थिइनँ । तर, अब म आफ्नो भनाइ परिवर्तन गर्न चाहन्छु । किनभने, विश्वमा फेरि एक ब्याट्सम्यान देखिएका छन्, उनी हुन् स्टिभ स्मिथ ।’ अस्ट्रेलियाका प्रशिक्षक जस्टिन लैंगरले पूर्वकप्तान स्मिथको उत्कृष्ट पुनरागमनपछि प्रशंसामा खर्चिएका शब्द थिए यी । इंग्ल्यान्डविरुद्धको पहिलो एसेज टेस्
अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिषा

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिषा

    प्रकाशित मितिः २८ श्रावण २०७६, मंगलवार ११:०९
काठमाडौं : अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ। २१ अगष्टबाट शुरु हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउने तयारीमा रहेका लामिछाने भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए। “राष्ट्रिय क्रिकेटरको रुपमा सन् २०१६ देखि देशविदेशका विभिन्न लिगमा भाग लिइसकेको क्रिकेटरको भिषा अस्विकार गरिनुले मलाई आश्चर्य लागेको छ,” सन्दीपले ट
रोनाल्डोको फिटनेस रहस्य

रोनाल्डोको फिटनेस रहस्य

    प्रकाशित मितिः २६ श्रावण २०७६, आईतवार १८:०७
अधिकांश फुटबलरको फर्म ३० वर्ष नाघेपछि खस्कँदै जान्छ । पोर्चुगलका कप्तान क्रिस्ट्रियानो रोनाल्डो अपवादमध्येका एक हुन् । ३४ वर्षको उमेरमा उनी पोर्चुगल र इटालियन सिरिए क्लब युभेन्टसका प्रमुख खेलाडी छन् । उनको दाबी पत्याउने हो भने शारीरिक रूपमा उनी अझै २३ वर्षकै छन् । मैदानमा उनको जोस र ऊर्जा पनि युवा खेलाडीको भन्दा कम देखिन्न, उनले कम्तीमा ४१ वर्षको उमेरसम्म यही जोसका साथ फुटबल खेलिरहने दाबी गरेका
मेस्सीलाई तीन महिनाको प्रतिबन्ध !

मेस्सीलाई तीन महिनाको प्रतिबन्ध !

    प्रकाशित मितिः १८ श्रावण २०७६, शनिबार १७:३७
एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ । कोपा अमेरिकी फुटबलमा भ्रष्टचारको आरोप लगाएका मेस्सीलाई अन्तराष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाईएको हो । ३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भिर आरोप लगाएका थिए । उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचा
हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

    प्रकाशित मितिः २४ असार २०७६, मंगलवार १७:०८
काठमाडौं । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि ६ विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए । ३९ रनमा
पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीले जित्यो

पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीले जित्यो

    प्रकाशित मितिः २० असार २०७६, शुक्रबार १७:१४
सुशील खड्का सुर्खेत । सुर्खेतमा जारी पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनी अड्डाले जितेको छ । उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले आज एयरर्पोट ब्यारेकमा आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनी अड्डालाई ट्रफी हस्तान्तरण गर्नुभएको हो ।   फाइनल खेलमा फुटबलतर्फ नयाँ सबुज गणलाई नन्दाबक्स गणले ३–० ले हराउँदै विजयी भयो । प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केटबलतर्फ सबुज गण, एथेलेटिक्
भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

भारत सेमिफाइनलमा, बंगलादेश बाहिरियो

    प्रकाशित मितिः १८ असार २०७६, बुधबार ०८:२९
काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशलाई पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले हराउँदै भारत विश्वकप क्रिकेटको अन्तिम चारमा पुग्न सफल भएको हो । बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ । ३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४८ ओभरमा सबै विकेटको क्षतिमा २८६ रन मात्रै बनाएपछि भारतले खेल जितेको हो । बंगलादेशका लागि शकिब अल हसनले ६६ रन ब
फ्रान्क लाम्पार्ड चेल्सीको प्रशिक्षक ?

फ्रान्क लाम्पार्ड चेल्सीको प्रशिक्षक ?

    प्रकाशित मितिः १७ असार २०७६, मंगलवार २२:२२
काठमाडौं । फ्रान्क लाम्पार्ड चेल्सीको प्रशिक्षकका रुपमा तीन वर्ष सम्झौता गर्न तयार भएको खबर सार्वजनिक भएको छ । लाम्पार्डसँग चेल्सीले अबको ४८ घन्टाभित्र सम्झौता गर्ने सम्भावना रहेको चेल्सी फुटबल क्लबले जनाएको छ । पश्चिम लण्डन क्लब चेल्सीकै पूर्व खेलाडी लाम्पार्ड हाल डर्बी काउन्टीको प्रशिक्षक छन् । उनले गत वर्षमात्रै प्रशिक्षकका रुपमा आफ्नो करियर सुरु गरेका हुन् । गत सिजन डर्बी काउन्टी प्रिमियर ल
पृतनापति ट्रफीकप सुरु

पृतनापति ट्रफीकप सुरु

    प्रकाशित मितिः ७ असार २०७६, शनिबार २१:३१
सुर्खेत । पृतनापति ट्रफी खेलकुद प्रतियोगिता वीरेन्द्रनगरमा सुरु भएको छ । शुक्रबार वीरेन्द्रनगरस्थित एयरपोर्ट ब्यारेकमा एक समारोहकाबीच उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रस्ताप राणाले उद्घाटन गरेका छन् । यहि असार २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, तेक्वाण्दो, एथलेटिक्स लगायतका खेलहरु हुने आयोजकले बताएको छ । खेलमा उत्तर पश्चिम पृतना अन्तरर्गतका
‘मेरो लागि बालोन डि’ओर अवार्डभन्दा महत्वपूर्ण अरु नै छ’

‘मेरो लागि बालोन डि’ओर अवार्डभन्दा महत्वपूर्ण अरु नै छ’

    प्रकाशित मितिः ७ असार २०७६, शनिबार १८:४५
काठमाडौं। किलियन एम्बाप्पेलाई यस वर्षको बालोन डिओर अवार्डको लागि बलियो दावेदार मानिएको छ तर यी फ्रेन्च स्टार भने बालोन डिओरभन्दा महत्वपूर्ण कुरा अरु नै मान्छन् । इएसपिएनसँगको एक अन्तरवार्तामा उनले व्यक्तिगत रुपमा फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड जित्नुभन्दा आफ्नो टिमको साथमा च्याम्पियन्स लिगको उपाधि जित्नु आफ्नो प्राथमिकतामा रहने बताए । २० वर्षको उमेरमा यी स्टारले यति धेरै सफलता हासिल गरिसकेक