फुटवलमा सुर्खेत र हुम्ला फाइनलमा प्रवेश
प्रकाशित मितिः १४ फाल्गुन २०७५, मंगलवार २१:०६
सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनौट अन्तरगत कर्णाली प्रदेशको फुटबलको फाइनलमा सुर्खेत र हुम्ला भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमामा सुर्खेतले कालिकोटलाइ पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । सुर्खेतले कालिकोटलार्इ ६ का विरूद्ध १ गोल अन्तरले हराउदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
क्वाटरफार्इनलमा जुम्लालार्इ हराएको सुर्खेत लगातार जित हात पार्दै जित नजिक पुगेको छ । यस्तै









