☰ open Loading... 3 May 2024|  

पर्यटन

कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार १३:४८
भीमदत्तनगर  ।  बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ । पछिल्लो समय कञ्चनपुरमा होमस्टेको व्यापार फष्टाउँदै गएको छ । राना थारु सामुदायिक होमस्टे समितिका सच
जाजरकोट महोत्सव शुरु

जाजरकोट महोत्सव शुरु

    प्रकाशित मितिः १३ पुष २०७४, बिहीबार ०८:२८
  जाजरकोट । दोस्रो जाजरकोट महोत्सव सदरमुकाम बुधबारदेखि खलंगामा शुरु भएको छ ।   जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ । ‘कला
पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट रकम संकलन

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट रकम संकलन

    प्रकाशित मितिः ३ पुष २०७४, सोमबार ११:४९
बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका– २ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथ
जुम्लाकाे ताताेपानी धारामा नुहाउन जाने पर्यटक बढे

जुम्लाकाे ताताेपानी धारामा नुहाउन जाने पर्यटक बढे

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १९:४८
सागर परियार जुम्ला । स्वाभिक रुपमा चिसो समयमा तातो आबश्यक पर्छ । जसो तसो आफुलाई न्यानो बनाउन सबै प्रयासरत हुन्छन् । चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आबश्यक छ । त्यसमाथि जुम्लाको माईनस ४ डिग्री न्युनतम चिसो मौसममा तातो कसलाई चाहिदैन र ? लगाउने लुगाफाटोदेखि खानपान तथा सरसफाईका सबै कार्यहरु चिसो रहित वाताबरणमा गर्न पाउ भन्ने सबैको आशा चिसो मौसममा अनुचित पनि होईन । तातै घरम
नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १३:२८
पौराणिक कालमा देवताहरुले तपस्या गरेर बसेको पवित्र भुमि भएकाले देवलोकबाट अपभं्रंस हुदै दैलेख नामाकरण रहन गएको किवंद्धन्ति पाईन्छ । सिगो कर्णाली अञ्चलका जुम्ला, हुम्ला, तथा मानसरोवरतर्फ जाने एकमात्र बाटो दैलेख जिल्लामा धार्मिक, ऐतिहाँसीक पर्यटन, पर्यटकिय पदयात्राका रुपमा समेत विकास गर्न सकिने संभावना प्रशस्त छ । भाषाको क्षेत्रमा पनी दैलेख निकै धनी छ । नेपाली भाषाको उत्पती जुम्लाको सिजालाई मानि
गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

गाँउको पहिचान नै बदल्यो, होमस्टेले 

    प्रकाशित मितिः २४ कार्तिक २०७४, शुक्रबार १२:२०
दैलेख – दैलेख सदरमुकामबाट १२ किलोमिटर । पिच सडक ९ अनि कच्चि ३ किलोमिटर । हरियाली जंगलको विचमा बाक्लो सुन्दर बस्ती छ । दुल्लुनगरपालिका अन्र्तगत पर्ने खाइतडा गाँउ जहाँ जनजाती समुदाय मात्रै छन् । खाइतडाको पहिचान नै थिएन् । तर, अहिले जिल्लामा मात्रै होईन् जिल्ला बाहिरबाट आउनेहरु पहिलो रोजाई नै बनेको छ । १ वर्षदेखी उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे सञ्चालन गरे । उनीहरुले जोडिएका १६ घरधुरी
कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

कालीमाटी गाउँपालिकाले पर्यटकीयस्थलमा लगानी गर्ने

    प्रकाशित मितिः १४ कार्तिक २०७४, मंगलवार ०९:२५
सल्यान । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ । नेपाल पत्रकार महासंघ, सल्यान शाखाले आफ्नो नियमित बैठक धार्मिक तथा पर्यटकीयस्थल कालीमाटीको लक्ष्मीपुरमा सम्पन्न गरेर
कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार १६:३२
धनगढी । कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ । तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी पाँच वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा चारवटा
ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

ऐतिहाँसिक, सांस्कृतीक र पुरातात्विक जिल्ला दैलेख

    प्रकाशित मितिः ३ कार्तिक २०७४, शुक्रबार १६:४४
आकाश खुलेको बेला नागवेली स्वरुपमा देखीएको दैलेख सदरमुकामको दैलेखबजार मुख्य भाग । यहाँबाट दैलेखको पुरै भुभाग हेर्न सकिन्छ । ऐतिहासिक, सास्कृतिक तथा पुरातात्विक महत्वले भरिपूर्ण जिल्ला दैलेखमा पर्यटकहरुका लागि घुम्न र हेर्न थुप्रै स्थलहरु छन् । यहाँ नेपाली भाषाको पहिलो शिलालेखदेखी पानीमाथि ज्वाला बल्ने खोलासम्म छन् । यहाँ जुनसुकै मौसममा पनि घुम्न आउन सकिन्छ । त्यस्तै विभिन्न जातजातिको उत्प
रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी

रारा पुग्ने पर्यटककाे संख्यामा बढाेत्तरी

    प्रकाशित मितिः ३१ आश्विन २०७४, मंगलवार ११:२६
मुगु । रारामा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ । दसैं र तिहारको बीचमा फुर्सद हुने र रारा घुम्ने उपयुक्त मौसम भएकाले पर्यटकको आगमन बढेको हो । रारा राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा मात्र करिब ५ हजार आन्तरिक पर्यटक रारा घुम्न आएका छन् । विदेशीको संख्या भने न्यून रहेको निकुञ्जले जनाएको छ । नेपालगन्जबाट जिप र साना गाडीहरू रिजर्भ गरी आउनेको संख्या बढदै गएको छ । जहाजमार्फत रारा आउने