पर्यटककाे पहिलाे राेजाइ ‘गुराँसे’
प्रकाशित मितिः ५ आश्विन २०७५, शुक्रबार ०८:२१
घोडाबास (दैलेख) । चारैतिर साना साना लेकहरुसँगै मिलेको ठाउँमा बजारहरु । सुर्खेतदेखि नजिकै रहेको चर्चित गुराँसे बजार जाँहा चिसो हावापानी र रसिलो खाना खादा मन आनन्दीत हुन्छ । वडा नम्बर १ मा रहेको देउराली गुफा । विभिन्न धार्मीक स्तलहरु । रतिखोला जसको आफ्नै पहिचान छ । जन्ती बस्ने गुफा, जन्ते ढुङ्गा, त्यहाबाट माथी डाँडोमा जाँदा चारैतिर मनोरम दृश्य हेर्न सकिने ठाउँ जसले मनै लोभ्याउछ ।
भिउचुला, घ्युपोख







