☰ open Loading... 9 May 2025|  

Tag: सुशील खड्का

निष्पक्ष अनुसन्धान गर्ने वातावरण भएन : प्रहरी महानिरीक्षक अर्याल

निष्पक्ष अनुसन्धान गर्ने वातावरण भएन : प्रहरी महानिरीक्षक अर्याल

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार ११:४८
सुर्खेत । प्रहरीले कुनै पनि अपराधिक कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्दा निष्पक्ष रुपमा कारवाहीमा बाधा पर्याउने फोन आउने गरेको खुलासा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गरेका छन् । मुलुकमा पछिल्लो पटक अपराधिक घटनाहरुको स्वरुप बदलिँदै गएको बताएका अर्यालले प्रहरीलाई बारम्बार ठुला व्यक्तिबाटै अनुसन्धान कार्यमा बाँधा पुर्याउने काम गर्न ‘अतिवाद’ शैलि प्रयोग भइरहनु दुख
विस्थापित भएको ३० महिनामा ‘कार्यविधि पास’, एक महिनामै पुनर्वास गरिने

विस्थापित भएको ३० महिनामा ‘कार्यविधि पास’, एक महिनामै पुनर्वास गरिने

    प्रकाशित मितिः ६ माघ २०७३, बिहीबार १५:००
सुर्खेत । ०७१ साल साउन अन्तिम साता आएको बाढी पहिरोबाट विस्थापित भएका सुर्खेतका पीडितहरुले भुकम्प पीडितसरह राहत पाउने भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को वैठकले सुर्खेतसहित बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका विस्थापितहरुलाई राहत दिने कार्यविधि पास गरेपछि अव उनीहरुले भुकम्प पीडितसरह राहत पाउने भएका हुन् । झण्डै ३० महिनासम्म राहतको आशामा त्रिपालमा कष्टकर जीवन विताउन बाध्य सुर्खेतका बाढी पह
यस्ता छन् वीरेन्द्रनगरका महत्वकांक्षी योजना

यस्ता छन् वीरेन्द्रनगरका महत्वकांक्षी योजना

    प्रकाशित मितिः २९ पुष २०७३, शुक्रबार १७:५६
सुर्खेत । गत वर्ष झैं यसवर्ष पनि वीरेन्द्रनगर नगरपालिकाले महत्वकांक्षी योजनाहरु अघि सारेको छ । भवन निर्माण आधारभूत मार्ग दर्शनदेखी एक घर दुई विरुवा, हामी आफै कुरुवा जस्ता लोकप्रिय कार्यक्रमहरु अघि सारेको छ । संघीय राजधानी सुर्खेत चर्चा चलिरहकै बेला संरचनामा तालमेल हुने योजनालाई नगरपालिकाले अघि सरेको छ । जिल्लाको सवैभन्दा ठुलो र पुरानो नगरपालिका वीरेन्द्रनगरपछिका देशका अन्य नगरपालिकाहरु उपनगरपाल
संघियतामा प्वाल पर्यो, भ्वांग पार्ने हैन सवै मिलेर पुरौं : सभामुख

संघियतामा प्वाल पर्यो, भ्वांग पार्ने हैन सवै मिलेर पुरौं : सभामुख

    प्रकाशित मितिः २७ पुष २०७३, बुधबार १८:०१
सुर्खेत । संघियतालाई कमजोर बनाउने उदेश्यले प्वाल पर्ने कार्य शुरु भएको सभामुख ओन्सरी घर्तीले बताएकी छन् । ‘संघियता विरुद्ध अनेकौं खेलहरु शुरु गरेर देशलाई नै विखण्डनतर्फ लैजाने षडयन्त्र रचिन थालेकोमा दुख व्यक्त गर्दै सभामुख घर्तीले भनिन्–‘संघियतामा प्वाल पारिएको छ अव त्यसलाई भ्वाङ्ग पार्नुभन्दा सवै मिलेर टाल्नु पर्ने बेला आएको छ ।’ नेपाल मगर संघ सुर्खेतले वीरेन्द्रनगरकाे खुलामञ्चमा आयोजना गरेको
यसरी शुरू भयाे सुर्खेतमा माघे संक्रान्ती मेला (१० तस्वीर र भिडियाेसहित)

यसरी शुरू भयाे सुर्खेतमा माघे संक्रान्ती मेला (१० तस्वीर र भिडियाेसहित)

    प्रकाशित मितिः २७ पुष २०७३, बुधबार १३:३६
सुर्खेत । नेपाल मगर संघ सुर्खेतकाे अायाेजनामा वीरेन्द्रनगरकाे खुलामञ्चमा तीन दिने माघी मेला अाज (बुधबार) देखी शुरू भएकाे छ । मगर समुदायकाे कला संस्कृती जगेर्ना गर्ने उदेश्यले तीन दिन माघे संक्रान्ती मेलाकाे अायाेजना गरिएकाे हाे । मेला उद्घाटन गर्न सभामुख अाेन्सरी घर्ती सुर्खेत अाएकी छन् । स्थानीय मंगलगढी चाैकबाट र्याली शुरू भएकाे छ । तस्विर /भिडियाे ः सुशील खड्का  भिडियाे हेर्नुस् https://ww
भेरीगंगाले समेट्दै ‘स्मार्ट सिटी’ बनाउने योजना

भेरीगंगाले समेट्दै ‘स्मार्ट सिटी’ बनाउने योजना

    प्रकाशित मितिः २५ पुष २०७३, सोमबार १७:५२
मैनतडा (सुर्खेत) । सुर्खेतको दोस्रो ठुलो नगरपालिका भेरीगंगाले ‘स्मार्ट सिटी’ निर्माणमा बल पुग्ने दीर्घकालिन योजनाहरु अघि सारेको छ । अधिकाँश शहरहरुमा दीर्घकालिन योजना नबन्दा अस्तव्यस्त भइरहेको बेला यो नगरपालिकाले पछि हुन सक्ने जोखिमलाई शुरुदेखी नै सम्बोधन गर्ने उदेश्यले याेजनाहरू निर्माण गरिरहेकाे छ। २०७१ सालमा स्थापना भएको भेरीगंगा नगरपालिकाले नगर क्षेत्रका सडक, पुल, खानेपानी अायाेजना, शहर
पर्यटक लोभ्याउने बर्दिया

पर्यटक लोभ्याउने बर्दिया

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १४:०८
बर्दियामा मौलिक, साँस्कृति तथा प्राकृतिक रुपमा सुन्दर र रमणीय जिल्ला हो ।  जिल्लाको कुल २ हजार २५ वर्ग क्षेत्रफल मध्य करिव ६९ प्रतिशत भू–भाग समथर र ३१.२७ प्रतिशत भू–भाग चुरे पर्वतमा पर्दछ । अन्न भण्डारको रुपमा परिचित बर्दिया जिल्ला पर्यटन, धार्मिक, सांस्कृतिक र कृष्णसारको संगम थलको रुपमा पनि प्रख्यात छ । थारु समुदायको बाहुल्यता मानिने यहाँ पछिल्ला वर्ष बाह्य जिल्लाबाट अन्य जातजातिहरु बसाई सराई
महिलाका मुद्दालाइ तीन महिनामा फैसला गर्नुस् : प्रधानन्यायधिस कार्की

महिलाका मुद्दालाइ तीन महिनामा फैसला गर्नुस् : प्रधानन्यायधिस कार्की

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १५:५१
सुर्खेत । न्यायका लागि अदालतको दैलोमा आएका महिलाहरुलाई मुद्दालाई तीन महिनामा फैसाल गर्न सर्वोच्च अदालतका प्रधान्यायधिस सुशीला कार्कीले न्यायाधिसहरुलाई निर्देशन दिएकी छन् । अदालतलाई बदलिदो समयअनुसार रुपान्तरण गरिरहेको बताएकी प्रधानन्यायधीस कार्कीले भनिन्–‘अदालतमा न्याय माग्न आइसकेका महिलाहरुलाई छिटो–छरितो र भरपर्दो रुपमा न्यायको अनुभूति दिलाउन न्यायधीसहरुलाई निर्देशन दिन्छु ।’ महिला आफैमा पछि पर
राजमार्गका होटलका कारण व्यवसाय नै वदनामी : भुजेल

राजमार्गका होटलका कारण व्यवसाय नै वदनामी : भुजेल

    प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १७:३६
सुर्खेत । राजमार्गमा सञ्चालनमा रहेका होटलहरुका कारण सिंगो होटल व्यवसायी नै वदनामी बनाएको होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अमृत भुजेलले बताएका छन् । होटल व्यवसायी सुर्खेतको साधारण सभामा सहभागी हुन सुर्खेत आइपुगेका अध्यक्ष भुजलले भने, 'जति पनि राजमार्गका होटलले रातारात कामाउने नाममा यात्रुलाई सास्ती दिएका छन् यसले व्यवसायी माथि नै ठुलो दाग लगाएको छ ।' राजमार्गमा जथाभावी होटल खोलिनु र अस्व
सिमाकंन विवाद टुङ्गाएर निर्वाचन गर्दा उपयुक्त : भट्टराई (भिडियाेसहित)

सिमाकंन विवाद टुङ्गाएर निर्वाचन गर्दा उपयुक्त : भट्टराई (भिडियाेसहित)

    प्रकाशित मितिः ६ पुष २०७३, बुधबार ०९:१९
सुर्खेत । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सिमाकंनमा देखिएको असन्तुष्टि नसुल्झाई निर्वाचन मिति घोषणा गर्नु गलत भएको टिप्पणी गरेका छन् । देशमा अझैपनि सिमाकंनप्रति असुन्तुष्टि रहेको बताएका भट्टराईले भने,–‘जति पनि विवाद छन् । सवै पक्षसंग व्यापक छलफल गरेर सुल्झाएर अघि बढे मात्रै देशको सर्वोहित हुन्छ ।’ प्रदेश नम्बर ६ का अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेतको वीरेन्द्रनगर आइपुगेका भट