☰ open Loading... 28 June 2025|  

Author: Paschim Nepal

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४८
किन ठहरिएए उनी उत्कृष्ट ? खडानन्द न्यौपाने १९ वर्षदेखि हुम्लामा कार्यरत छन् । त्यसमा पनि १५ वर्षदेखि सदरमुकाम सिमकोटबाट उत्तर स्याँडा गाविस उनको कार्यक्षेत्र हो । त्यहाँको स्थानीयका भरपर्दा ‘डाक्टर’ मात्रै होइनन्, जिल्ला स्वास्थ्य कार्यालयका पनि गाह्रो–अप्ठ्याराको एक्ला सिपाही हुन् । जिल्लाको जुन कुनामा अप्ठ्यारो पर्छ, अनुभवी स्वास्थ्यकर्मी आवश्यक हुन्छ, खडानन्दको नाम एक नम्बरमै आउँछ । हुम्ला जस
तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४२
चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका शिक्षण अस्पतालका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ । डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका हुन् । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।
शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

शारदा नगरपालिकामा पञ्चबर्षे आबधिक विकास योजना

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:२६
सल्यानको पहिलो नगरपालिका शारदा नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४ देखि २०७७÷०७८ सम्मका लागि पञ्चबर्षे आबधिक नगर विकास योजना बनाउने भएको छ । जिल्लाको पहिलो नगरपालिकाको रुपमा स्थापित भएसंगै नगरलाई सुन्दर तथा सम्पूर्ण विकास निर्माणका कामहरुलाई जनतामुखी बनाउने उद्देश्यले यस्तो योजना अघि ल्याएको हो । नगरपालिकाको दिर्घकालिन योजना अनुरुप योजना तर्जुमा कार्यशाला गोष्ठी श्रीनगरमा शुरु भएको छ । नगरपालिका
दाहाल मोदी भेटवार्ता सकियो र संयुक्त पत्रकार सम्मेलन जारी

दाहाल मोदी भेटवार्ता सकियो र संयुक्त पत्रकार सम्मेलन जारी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:५९
दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वान टु वान वार्ता सकिएको छ । दुवै प्रधानमन्त्रीको वार्तापछि केहीबेर दुवै देशका पदाधिकारीहरु सहितको संयुक्त वार्ता पनि सकिएको छ । भेट पूर्व प्रधानमन्त्री दाहाललाई शुक्रबार बिहान गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्री दाहाललाई समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले आज म
विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

विवाह गर्न नदिएपछि जसले ४ हजार फिटबाट हाम फाले

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:४६
घरपरिवारले विवाह गर्न नदिएपछि भारतमा एक जोडिले आत्महत्याको प्रयास गरेको छ । भारतको गुजरात प्रदेशको पंचमहल जिल्लाका एक जोडीले आत्महत्याको प्रयास गरेका हुन् । समाचार एजेन्सी दैनिक भास्करका अनुसार पावागंढमा रहेको महाकाली मन्दीरको ३ स्थित पावागंढमा ती हजार फिट अग्लो पहाडबाट उनीहरुले हाम फालेका थिए । अग्लो स्थानबाट हामफाले पनि युवक सकुशल छन् । तर युवती भने गम्भीर घाइते छन् । स्थान्ीयले दुवैको उद्धा
संविधान के का लागि संशोधन गर्ने : भीम रावल

संविधान के का लागि संशोधन गर्ने : भीम रावल

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:३४
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले संविधान संशोधनका विषयमा स्पष्ट धारणा आउनुपर्नेमा जोड दिएका छन् । बुद्धिजीवी परिषद् कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयनका चुनौती विषयक गोष्ठीमा उहाले संविधान संशोधन केका लागि हो स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याए । संविधानको कुन धाराले कुन समुदाय, कुन जाती र वर्गको अधिकार कुण्ठ
विश्वका सात अनौंठा स्वीमिङ्ग पुल (फोटोफिचर)

विश्वका सात अनौंठा स्वीमिङ्ग पुल (फोटोफिचर)

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १३:१७
रीटी राह, माल्दीप रीटी राह एक सय फीट गहिरो छ । यो स्वीमिङ्ग पुलमा रमाउनेहरुका लागि शान्त र आराम महसुश हुने गरी निर्माण गरिएको छ । मरीना बे सैंड्स होटल सिंगापुर ५७ तला रहेको यो होलटरको ५ सय फिट ठुलो स्वीमिङ्ग पुल रहेको छ । यहाँ पुग्ने आगन्तुक आफै आश्र्चयमा पर्ने गर्दछन् । यही होटलबार सिंगापुरका अधिकाँश दृष्य हेर्न सकिन्छ । कतिकींज होटल, सैंटोरिनी, ग्रीस यस होटलमा अत्याधिक चिसो पानी रहेको स
सडकमा छाडा चौपायको राज

सडकमा छाडा चौपायको राज

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०८:२१
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्र भित्रमा रहेका छाडा चौपायाले गर्दा पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा यातायात सञ्चालन गर्न सवारी चालकलाई समस्या भएको छ । छाडा चौपायाको कारण यस क्षेत्रमा दुर्घटनासमेत बढ्दै गएका छन् । कञ्चनपुरस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा छाडा चौपायाको कारण सडक दुर्घटना बढेको छ । ठुलो संख्यामा छाडा चौपायाहरु बथानका बथान रामार्गमा हिड्ने र जताततै बस्ने गर
छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

छापामार शैलीमा नेपालमा आतंक मच्चाउदै भारती प्रहरी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:३५
प्रधानमन्त्री लगायतको १२५ सदस्यीय भ्रमणदल भारतको राजकीय भ्रमणमा रहँदा यता कञ्चनपुरको दक्षिणी क्षेत्रमा हतियार सहित आएका भारतीय प्रहरीहरुले यस क्षेत्रमा रहेका नेपाली जनताको घरघरमा छापामार शैलीमा प्रबेश गरी आतंक मच्चाएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं. १४ को भुडा गाउँमा भारतीय प्रहरीले बिहिबार अबेर साँझपख घरघरमा छापा मारेर आतंक मचाएको हो । भारतीय प्रहरी हतियार सहित नेपाली ज
आधा घण्टाको भेटमा मोदीसंग यी कुरा उठान गर्नेछन् प्रधानमन्त्री दाहाल

आधा घण्टाको भेटमा मोदीसंग यी कुरा उठान गर्नेछन् प्रधानमन्त्री दाहाल

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:२३
प्रधानमन्त्री प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको छ । भारतीय समयअनुसार बिहान ११:३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा