☰ open Loading... 27 June 2025|  

Author: Paschim Nepal

भारतमा सिधा सिधा कुरा राख्ने प्रधानमन्त्रीको अठोट

भारतमा सिधा सिधा कुरा राख्ने प्रधानमन्त्रीको अठोट

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:१७
प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपालको तर्फबाट आफ्ना कुरा सिधा–सिधा राख्ने तयारी गर्नुभएको छ । नेपाल–भारत सम्बन्धलाई नयाँ आधारमा नयाँ सोचका साथ अगाडि बढाउने लक्ष्यका साथ प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका हुन् । नेपालको राजनीतिलाई आफ्नो मियोमा हिँडाउन प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच रहेको असमान सम्बन्धलाई सहज बनाउने र नेपाल र भारत समान मुलुक हुन् र सार्वभौमसत्ता सम्पन्
सुर्खेतमा पसलैपिच्छे फरक मूल्य, हुम्लामा महँगी बढ्यो

सुर्खेतमा पसलैपिच्छे फरक मूल्य, हुम्लामा महँगी बढ्यो

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार ०७:०८
सुर्खेत वीरेन्द्रनगरका व्यवसायीले म्याद सकिएका कोकाकोला, फेन्टा, स्प्राइट, प्रmुटीलगायतका पेय पदार्थ बिक्री गरेको छन्। खुद्रा व्यापारीले मात्र नभई डिलरबाट नै म्याद सकिएका सामान बजारमा पठाउँदा अधिकांश पसलमा त्यस्ता पेय पदार्थ बिक्री हुने गरेको हो । नाम मात्रको बजार अनुगमन हुँदा व्यवसायीले म्याद सकिएका पेय पदार्थ, दैनिक उपभोग्य वस्तुको पसलपिच्छे मूल्य फरक लिने गरेको पाइएको हो । बजार अनुगमन समितिले
भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

भव्य रुपमा संविधान दिवस मनाउने तयारी गर्दै जिविस सुर्खेत

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १९:३१
आगामी असोज २, ३ र ४ गर्ने भव्य रुपमा संविधान दिवस मनाउने निर्णय जिल्ला विकास समिति सुर्खेतले गरेको छ । समितिको बिहिबार बसेको बैठकले आगामी १ गते भित्र सरकारी कार्यालय, संघ संस्था, नागरिक समाज लगायतलाई के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने जानकारी दिन परिपत्र समेत गरेको छ । यस्तै, जिल्ला विकास समितिले नगरपालिका र गाविसलाई समेत स्थानीय स्तरमा कार्यक्रम गरेर संविधान दिवस मनाउन अनुरोध गरेको स्थ
अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

अछामीडाँडाबाट २ लाखको चिरान काठ बरामद

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १८:५६
जिल्ला वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १३ अछामी डाँडाबाट चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । अवैध रुपमा भेरी नदी पारीबाट ल्याएको चिरान काठसहित वीरेन्द्रनगर १३ अमृतडाँडा बस्ने प्रेमबहादुर ओलीलाई पक्राउ गरेको हो । जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत सुर्य शर्माका अनुसार वन कार्यालयको लामो प्रयासपछि ३९ क्युफिट काठ बरामद गरेको हो । बरामद गरेको काठको बजार मुल्य १
व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १६:४९
असोज १ गतेबाट अस्पताल विस्तारित सेवा शुरु हुँदै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउन नयाँ सेवा सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेबाट सेवाग्राहीको चाप बढेपछि अस्पताल विस्तारित सेवाहरु सञ्चालन गर्न लागेको हो । अस्पताल समयभन्दा पछिको समयमा पनि सेवा दिने उदेश्यले अस्पताल विस्तारित सेवा (इएचएस) शुरु गर्न लागेको क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेण्
प्रादेशीक राजधानीका नाममा राजनीति नगरौं  : पूर्व अर्थमन्त्री पौडेल

प्रादेशीक राजधानीका नाममा राजनीति नगरौं : पूर्व अर्थमन्त्री पौडेल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १४:१०
प्रदेशभित्रका जनताहरुको अपेक्षा अनुसार प्रदेशको नामाकरण र राजधानीको टुंगो लगाउने र त्यसको नेतृत्व एमालेले गर्ने दावी नेकपा एमालेका केन्द्रीय उप–महासचिव विष्णु पौडेलले संविधान संशोधनका लागी सत्तापक्ष दलले कुनै खाका प्रस्तुत नगरेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले बिहीबार (आज) गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले संविधान संसोधन हुने भनिएपनि कुन कुन विषयमा संसोधन हुन
चार दिने भारत भम्रणमा प्रधानमन्त्री दाहाल आज जादै

चार दिने भारत भम्रणमा प्रधानमन्त्री दाहाल आज जादै

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार ०७:५६
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुरु हुने आफ्नो भारत भ्रमणमा यसअघि सहमतिमा पुगेका परियोजनाहरूकै प्रभावकारी र शीघ्र कार्यान्वयनमा जोड दिने संसद्लाई जानकारी गराएका छन् । संसद्को बुधबारको बैठकमा भ्रमणबारे जानकारी दिँदै दाहालले नयाँ सहमति र सम्झौता नहुने संकेत गरे। ुहाम्रो प्राथमिकता धेरै विषय उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी
बिशुन्केलाई राष्ट्रिय पुरस्कार

बिशुन्केलाई राष्ट्रिय पुरस्कार

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार ०७:३९
दलित महिला संघ दैलेखका अध्यक्ष अधिकारकर्मी पार्वती बिशुन्केलाई बालबालिकाको हक, हित र अधिकार सम्वद्र्धनमा देशभरकै जिल्ला बाल कल्याण समितिका सदस्य मध्ये उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार दिइएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति बिद्यादेवी भण्डारीको हातबाट २० हजार १ सय १ रुपैंयाँको पुस्कार र सम्मानपत्र दिइएको केन्द्रीय बाल कल्याण समितिका कार्यकारी
सुजुकीको स्वरुम सुर्खेतमा स्थापना

सुजुकीको स्वरुम सुर्खेतमा स्थापना

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १९:१६
मारुती सुजुकी विक्री गर्दै आइरहेको सीजी माटोकर्पले यस क्षेत्रका ग्राहकहरुको मागलाई मध्यनजर गर्दै स्वरुम सञ्चालनमा ल्याएको छ । स्वरुम सञ्चालनसँगै केही महिना भित्रै शाखाले वीरेन्द्रनगरमै सर्भिस सेन्टर समेत सञ्चालन ल्याउने तयारीमा जुटेको छ । सुजुकीको देशभरका ३४ जिल्लामा शाखा र ४१ वटा सर्भिस सेन्टर रहेको सीजी मोटोकर्पका पश्चिमाञ्चल डिलर ईन्चार्ज प्रशान्त पौडेलले जानकारी दिए । उनले सुर्खेतसहित दैले
यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १८:४४
३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतका तीनवटा लायन्स क्लवले स्टेशनरी वितरण गरेका छन् । लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भ्याली तथा लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिमको संयुक्त आयोजनामा जनजागृत आधारभुत विद्यालय, पदमपुर सुर्खेतमा स्टेशनरी सामाग्री वितरण गरिएको हो । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा ३४ जना दलित, ३७ जना जनजाती र ५७ जना अन्य समुदायका गरी कुल १३१ जना विद्य