☰ open Loading... 27 June 2025|  

Author: Paschim Nepal

वल्र्ड लिंकको ‘फाइबर टु द होम’ सेवा शुरु

वल्र्ड लिंकको ‘फाइबर टु द होम’ सेवा शुरु

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:०६
नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेश प्रा.लि. शाखा सुर्खेतले ‘फाइबर टु द होम’ सेवा शुरु गरेको छ । वायरलेस डिवाइसबाट सेवाग्राहीलाई इन्टरनेट सेवा दिइरहेको प्रा.लि.ले फाइरबाट नै सेवा शुरु गरेको हो । वल्र्ड लिंकले सुर्खेतमा पहिलो पटक पश्चिम नेपाल डटकमको कार्यालयमा इन्टरनेट सेवा जडान गरेर फाइबर टु द होम सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार सुर्खेतमा पश्चिम नेपाल डटकमसंगै, शीत
रिक्सामा ५० हजार रकम भेटाउँदा…

रिक्सामा ५० हजार रकम भेटाउँदा…

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १५:०८
एक अटोरिक्सा चालकले आफूले भेटाएको ५० हजार रुपैया प्रहरीलाई बुझाएका छन् । दाङ गढवा–२ गढवाचोक निवासी २२ वर्षीय महेश चौधरीले आफूले चलाउदै आएको रा १ च १०५० नम्बरको अटोरिक्सामा मंगलबार रिक्सा सफा गर्ने सो रकम भेटाएका थिए । चौधरीले रिक्साको सिट मुनी ५०० का १०० थान अर्थात ५० हजार रुपैया फेला पारेको जानकारी दिए । चौधरीले आफुले भेटाएको रकम ईलाका प्रहरी कार्यालय गढवामा बुझाएको जिल्ला प्रहरी कार्यालय दा
चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १४:५७
चट्याङ लागेर दाङमा एक जनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सोमवार राती परेको चट्याङले बाघमारे–३ का १६ बर्षीय पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । चट्याङ लागेर घाईते भएका पवनको मंगलवार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, चट्याङ लागेर पवनकी आमा ३९ बर्षीया जुद्वकुमारी केसी र दिदी रेणुका घाईते भएका छन् । उनीहरु
समयमै काम सम्पन्न गर्न घडि उपहार

समयमै काम सम्पन्न गर्न घडि उपहार

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:३२
स्थानीय स्तरका कामहरु लाई अझै पारदर्शिता, जवाफदेही र समयमै सम्पन्न गर्न का लागि आज घडी उपहार दिईएको छ । तालिममा सहभागी भएका युवाहरूले खाजा खर्च बाट रकम जुटाएर उपहार हस्तान्तरण गरिएको हो । घडी हस्तान्तरण गर्दै ग्रामीण एकता युवा समूह तथा संजाल का अध्यक्ष अमर कार्की ले बाबियाचौरमा भईरहेका बिकास निर्माण का काम जो कोहिले पनि समयमै गर्नुपर्ने र यसको सुरुवात युवाहरुबाट नै सुरु गर्ने बताएका छन् । यु
यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका

यस्तो छ, प्रधानमन्त्री दाहालको भारत भम्रण कार्यतालिका

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १०:१६
सरकारले प्रधानमन्त्री पुष्पकमला दाहालको चार दिने भारतको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधातनमन्त्री दाहालले बिहीबारबाट चार दिने भारत भ्रमण सुरु गर्ने जनाएको हो । भ्रमण तालिका अनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उनी त्य
विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

विश्वमा संविधानसभा, संघीयता र नेपालमा यसको बहस तथा अभ्यास

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०९:४९
विषय प्रवेश संविधानसभा संविधान निमार्ण गर्ने सभा हो । सार्वभौमसत्ता सम्पन्न जनता आफैले आफ्ना लागि आफ्ना प्रतिनिधि मार्फत संविधान निर्माण गर्ने प्रकृया,विधि र सिद्धान्त संविधानसभा हो । संविधान निर्माण गर्ने विभिन्न प्रकृयाहरु मध्ये संविधानसभा पनि एउटा प्रकृया हो । यो कानुन बनाउने राज्यको अंगभन्दा असाधारण प्रकृतिको हुन्छ । यसले आफ्नो सम्पूर्ण शक्ति जनताबाट प्राप्त गरेको हुन्छ । संविधान निर्म
  बकर इद मनाइदैँ

 बकर इद मनाइदैँ

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:३७
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो
मेडिकल कलेजका लागि जग्गा खोज्न प्राविधिक समिति बनाइने

मेडिकल कलेजका लागि जग्गा खोज्न प्राविधिक समिति बनाइने

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:२५
सुर्खेतमा प्रदेश स्तरको मेडिकल कलेज स्थापनाका लागि जग्गाको खोजी गर्न प्राविधिक समिति बनाइने भएको छ । मेडिकल कलेज स्थापना गर्नका लागि सम्भाव्यताको प्रतिवेदनसहित भौतिक पूर्वाधारका आधारहरु पेश गर्ने जिम्मा पाएको प्रारम्भीक समितिले जग्गाको खाजी गर्न छुट्टै प्राविधिक समिति बनाउन लागेको खवर नयाँ नेपाल दैनिकले छापेको छ । पहिलो चरणमा स्थानीय सरोकारवालाहरुसंग जग्गाका लागि छलफलमा प्रस्ताव भएका जग्गाहरुको
बाल ईजालासका लागि सामग्री हस्तान्तरण

बाल ईजालासका लागि सामग्री हस्तान्तरण

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:१५
बाल दिवसको पूर्व सन्ध्यामा जिल्ला अदालत दैलेखलाई बाल इजलास सामग्री हस्न्तरण गरिएको छ । समाजिक सेवा केन्द्र (सोसेक) ले बाल दिवसको अवसर पारेर बाल ईजलासको व्यवस्थापन गर्न कार्पेट पी–फर्म सहित खेलकुदका सामग्री हस्तान्तरण गरेको खवर हाम्रो तेस्रोआँखा दैनिकमा छ । सोसेकले सञ्चालन गरेको सहकार्य परियोजना अन्तरगत १३ हजार मुल्य बराबरको सामग्री दिएको हो ।
वीरेन्द्रनगरमा अझै ४४ जना बाल श्रमिक

वीरेन्द्रनगरमा अझै ४४ जना बाल श्रमिक

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:०२
मध्यपश्चिम अथात् प्रदेश नं. ६ को प्रस्तावित राजधानी मुख्य शहर वीरेन्द्रनगरमा बाल श्रमिकको संख्या बृद्धि हुने क्रम जारी छ । पछिल्लो समय वीरेन्द्रनगरका विभिन्न होटेल तथा रेष्टुरेण्ट, ग्यारेज र यातायाताहरुमा ४४ जना बालबालिकाहरुमा बालश्रम गरिरहेको जिल्ला बाल कल्याण समितिका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले जानकारी दिएको युगआह्वान दैनिकले छापेको छ । यही ४४ जना मध्ये ६ जनाको १३ वर्ष मुनिका, २३ जन