☰ open Loading... 26 June 2025|  

Author: Paschim Nepal

सुर्खेतमा मनाइयो वीपी जयन्ती

सुर्खेतमा मनाइयो वीपी जयन्ती

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १५:४७
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०३ औँ जन्मजयन्ती सुर्खेत पनि मनाइएको छ । वीपी चिन्तन प्रतिष्ठान शाखा सुर्खेतले चियापान कार्यक्रम गरी दिवस मनाएको हो । प्रतिष्ठानका अध्यक्ष सुशीलराज शर्माले वीपीले देखाएको बाटोलाई नेपाली काँग्रेसका कार्यकर्ताले सधै अनुसरण गर्नुपर्ने बताएका छन् । उनले समाज रुपान्तरण र परिवतर्नलाई नै पार्टीले मुलमन्त्र बनाएर अगाडी बढ्न सुझाव दिए । व
बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १५:२१
सुर्खेतका बाढीपीडीतको सहयोगार्थ चलचित्र जिस्मको च्यारीटी सो हुने भएको छ । आगामी असोज १ गते शनिबार वीरेन्द्रनगरको लक्ष्मी चलचित्र मन्दीरमा च्यारीटी सो हुने आयोजक पक्षले जानकारी दिएको हो । राजु गीरी प्रोडक्सनले तयार पारेको उक्त चलचित्रमा अर्चना पनेरु र सुर्खेतकै नायक सुरेन्द्र बुढाले मुख्य अभिनयमा भूमिका निर्वाह गरेका छन् । च्यारीटी सोबाट संङकलन भएको रकमको केही प्रतिशत सुर्खेतका बाढीपीडीतलाइ बितरण
प्रधानमन्त्री ज्यू ! २० किलो चाहिदैँन्

प्रधानमन्त्री ज्यू ! २० किलो चाहिदैँन्

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १२:३०
बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सरकारका तर्फबाट सम्बोधन गरेर ‘कर्णालीका मानिस जन्मिदा र मर्दा २० किलो चामल दिने’ सरकारी प्रतिबद्धता ब्यक्त गरे । कर्णाली बाहिरका मानिसलाई लाग्यो होला अब, कर्णालीमा बसाई सराई गर्न पाएको भए जन्मदा र मर्दा २० किलो चामल पाइन्थ्यो होला । प्रधानमन्त्रीलाई सोध्न मन लाग्यो के साच्चै कर्णालीमा २० किलो चामल मात्र चाहिएको हो ? प्रधानमन्त्री ज्यू, कर्णालीला

दलिय अडानले सिमांङकन विवाद

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ११:३७
जिल्लामा स्थानिय तह पुर्नसंरचना अँझै हुन सकेको छैन् । पछिल्लो समय तोकिएको म्याद घर्किन लाग्दा समेत दैलेखमा दलहरुको विवादका कारण सिमांङकन विवादित भएको हो । पटक पटक स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक समितिको बैठक बसेपनि दलिय विवादका कारण टुंगोमा लाग्न सकेको छैन् । समितिका एक सदस्यका अनुसार दुल्लु नगरपालिकामा गाविस मिसाउने र घटाउने, विसल्ला र चामुण्डामा वडाहरु विभाजन गर्ने की नगर्ने, लाँक
आगलागीमा परि घाईते भएका खत्रीको मृत्यु

आगलागीमा परि घाईते भएका खत्रीको मृत्यु

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १०:१०
गत १९ गते जाजरकोट भेरीमालिका नगरपालिका ४ शान्तिचौतारामा भएको आगलागीमा परि घाईते भएका कार्कीगाँउ ७ का ४५ बर्षिय मानसिह खत्रीको उपचारको क्रममा गएराती काठमाडौंमा मृत्यु भएको छ । काठमाडौंको किर्तिपुर अस्पतालमा उपचार गराईरहेका खत्रीको मृत्यु भएको छोरा हेमन्त खत्रीले जानकारी दिए । आगलागीमा परि खत्रीकी छोरी संगिताको घटनास्थलमै मृत्यु भएको थियो । घाईते अन्य तीन जनाको किर्तिपुरमा उपचार भैरहेको छ । स्
मापसे गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन’ शुरु

मापसे गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन’ शुरु

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १०:०२
सवारी दुर्घटनाको मुख्य कारण मादक पदार्थ सेवन पनि हो । अधिकाँश हुने सवारी दुर्घटनामा चालकको लापरवाहीमा मादक पदार्थ सेवनले दुर्घटनाको जोखिम निम्तिने गरेको ट्राफिक प्रहरी बताउँदै आएको छ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मादक पदार्थ सेवन गर्ने चालक विरुद्ध ‘क्लिन अप्रेशन शुरु गरेको छ । रातको समयमा अधिकाँशले मादक पदार्थ सेवन गरेर सवारी हाक्ने प्रवृति बढ्न थालेपछि यस्तो अप्रेशन शुरु गरेको ज
गुम्दैं गएको राष्ट्रियता र स्वाभिमान

गुम्दैं गएको राष्ट्रियता र स्वाभिमान

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार ०९:३४
हामी नेपाली हौं, यसमा हामीलाई आत्मगौरब छ । हाम्रा पुर्खाहरुले वीरतापूर्वक कठोर लडाई लडेर विजय हासिल नगरेको भए आज हामी नेपाली, हाम्रो देश नेपाल रहने थिएन । सयौंको बलिदान र हजारौंको जीवन अङ्ग–भङ्ग गरेर बचाएको देश हो । आधुनिक हतियार र तालिम प्राप्त दक्ष भएर नेपालीसँग युद्ध गर्न आएका ब्रिटिस सेनालाई भाला, तरवार, ढुङ्गामुढा प्रहारबाट ऐतिहासिक विजय हाँसिल गरी पूर्खाले राष्ट्र, राष्ट्रियता स्वतन्त्रता
तलव दिन नसकेपछि कर्मचारी हटाउँदै जिएमआर

तलव दिन नसकेपछि कर्मचारी हटाउँदै जिएमआर

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १४:५८
माथिल्लो कर्णाली जलविद्युत आयोजना (९९ सय मेगावाट) निर्माण जिम्मा लिएको भारतीय जिएमआर इनर्जी कम्पनीले तलब दिन नसकेपछि नेपाली कर्मचारी कटौती गरेको छ । कम्पनीको वित्तीय अवस्था कमजोर हुँदै गएको भन्दै माथिल्लो कर्णाली निर्माणका लागि नियुक्त ५ कर्मचारीलाई तीन महिनाको अग्रिम तलबसहित अवकाश दिइएको हो । कर्मचारीले थप ४ जनालाई पनि यही प्रक्रियाअनुसार अवकाश दिने तयारी गरेको छ । आकर्षक तलबरभत्तामा काम गरिरहेक
बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:५७
मेरो हजुर, आउनुहोस् घर संगै मनाऊ यो दशै तिहार ।। बसेकीछु रुदै पर्खेर जसो तसो दशैँ तिहार मनाऊला आउनुहोस पियारा छिटै फर्केर ।। विदेशीका युवाहरुको व्यथा समेटिएको दशैँ तिहारको मर्म स्पर्शी शव्दको नयाँ गीति एल्वम बजारमा आउने भएको छ । दैलेखी गायिका सपना शाहीको स्वरमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको हो । मुलतः प्रदेशी नेपालीहरुको पीडा उजागर गरे