☰ open Loading... 26 June 2025|  

Author: Paschim Nepal

बलात्कार र गर्भपतन आरोपमा बाबु–छोरा पक्राउ

बलात्कार र गर्भपतन आरोपमा बाबु–छोरा पक्राउ

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:३७
बालिका बलात्कार गरेर गर्भपतन गराएको आरोपमा सुर्खेतमा बाबु–छोरा पक्राउ परेका छन् । प्रहरीका अनुसार १४ वर्षीया बालिका बलात्कार गर्ने छोरा र गर्भपतन गराउने बाबु पक्राउ परेका हुन् । पूर्वी सुर्खेतको सुभाघाट भेरीगंगा नगरपालिकाका १८ वर्षीय सुनिल मल्लले बैशाख १६ गते १४ वर्षीया बालिका बलात्कार गरेको प्रहरीको भनाई छ । बलात्कारपछि बालिकाको गर्भ रहेको थियो । त्यो थाहा पाएपछि पाँच महिनापछि भदौ १६ गते सुनिलका
ऋणले बनायो उद्यमी

ऋणले बनायो उद्यमी

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:३७
राकमकी बविता परियारलाई नौ जनाको परिवारको विहान–बेलुकाको छाक पु¥याउन धौ–धौं हुन्थ्यो । श्रीमान सुरेन्द्रले साहुको दैलोमा गएर सिलाएको कपडाबाट आएको ज्यालाले छाक पुग्ने कुरै भएन् । बविता पनि साहुकोमा मजदूरी गर्थिन् । दुई जनाले ज्याला मजदूरी गर्दा पनि कति दिन त बविता र सुरेन्द्र भोकै सुत्नुपर्ने अवस्था आउँथ्यो । अहिले अवस्था फेरिएको छ । अर्काकोमा ज्याला मजदूरी गर्ने बविता र सुरेन्द्र अहिले अरु
अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

अछाममा यसरी मनाईयो निजामति दिवस (तस्वीरसहित)

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १९:३१
निजामति सेवा दिवसका अवसरमा बुधबार अछामको सदरमुकाम मंगलसेनमा पनि मनाइएको छ । सेवा मैत्री र जवाफदेही प्रशासन–संघियतामा सुशासन भन्ने मुल नाराहित निजामति कर्मचारीहरुले दिवस मनाएका हन् । दिवसमा निजामति कर्मचारीहरुले मंगलसेन बजार परीक्रमा कार्यक्रमको आयोजना समेत गरिएको थियो । जिल्ला विकास समितिको सभाहलमा भएको समिक्षा कार्यक्रममा अछाम जिल्ला अदालतका जिल्ला न्यायाधिश हरिप्रसाद शर्मा उपाध्याय पंगेनीले
उपचार नगरेर सात बर्षदेखी बालक बन्धक

उपचार नगरेर सात बर्षदेखी बालक बन्धक

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १७:२२
जाजरकोट भेरीमालिका नगरपालिका ५ गंगटियाका एक बालक उपचार नपाउँदा सात बर्ष देखी घरमै बन्दी अवस्थामा रहेको पाईएको छ । चरम गरीवीका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर राख्ने गरिएको हो । जथाभावी हिडिदिने र जे पायो त्यही खाईदिन थालेपछि उपचारको साटो विगत ७ बर्ष देखी घरमै बाँधेर राख्ने गरिएको उनका बुवा जरे लुहारले बताए । उनी न त बोल्न सक्छन् न त खान खान नै । १२ बर्षिय मुकेश मन लाग
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु ४ घाइते

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १७:१३
बर्दिया जिल्लामा रहेको नेपालकै लामो पुल कर्णाली गेरुवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भने एक जनाको मृत्यु भएको छ । बर्दिया जिल्ला गोला गाविस ९ बाट तारातालतर्फ आउदै गरेको बा ३३ प ८५८० नम्बरको मोटरसाइकल बुधबार बिहान मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकलमा सवार ४ जना घाइते भएका हुन् । घाइते मध्य गोला ९ घर भएका वर्ष ३५ को तपेन्द्र ऐडिको उपचारको लागि जिल्ला अस्पताल गुल
यसरी मनाईयो निजामती दिवस (फोटोफिचर)

यसरी मनाईयो निजामती दिवस (फोटोफिचर)

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १३:५१
निजामती सेवा दिवस २०७३ दैलेखसहित देशभरी नै भब्य रुपमा मनाईएको छ । दिवसकै अवसरमा दैलेख, अछाम, मुगु, कालिकोट, बाँके, सल्यान, सुर्खेत, जाजरकोट लगायतका जिल्लामा सरकारी कार्यालयका कर्मचारीहरुले छुट्टा छुट्दै ब्यानरसहित नगर परिक्रम गरेर ¥याली निकालेका थिए । दैलेखमा मनाइएको निजामति दिवसका तस्वीरहरु ः
छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

छाउपडी अन्त्य गर्न देउडा गीत अभियान

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार १३:११
मुगुमा कायमै रहेको कुप्रथा छाउपडि नियन्त्रण गर्न देउडा गीत अभियान शुरु गरिएको छ । छाउबस्दा महिलाहरुले भोग्नु परेका समस्याका विषयमा देउडा गीतबाट अभियान थालिएको हो । जिल्लाका पीना गाविसको –५ बालै बगरमा देउडा गीत प्रतियोगिता समेत गरिएको छ । पीना गाविस स्तरिय छाउपडि निगरानी समितीको आयोजनामा यो अभियानलाई अघि बढाइएको जनाइएको छ । कर्णालीको मुगुसहित मध्य र सुदूर पश्चिमका बिभिन्न जिल्लाहरुमा कायमै रहेक
हलियामुक्त भएको नौं वर्ष वित्दा पनि अवस्था उस्तै

हलियामुक्त भएको नौं वर्ष वित्दा पनि अवस्था उस्तै

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार ०९:४९
सन्दर्भ ९ औं मुक्त हलिया दिवस मुक्त हलिया भन्छन् "हामीलाई रोजगारी चाहियो" पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट दह ९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् । गानोका हजुरवुवा जयवीरे दमाईले गाँउकै मुने बस्नेतका बाजेबाट ऋण स्वरुप लिएको एक सय रुपैया तिर्न नसक्दा उनी हलिया ब
चलचित्र “पानकली”को च्यारिटि सो हुने

चलचित्र “पानकली”को च्यारिटि सो हुने

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १८:३७
कर्णालीको खस भाषामा बनेको पानकली नामक चलचित्रको यही भाद्र २९ गते च्यारिटीसो हुने भएको छ । कर्णालीको खस भाषा र जीवन शैलीमा निर्माण भएको चलचित्र पहिलो पटक च्यारिटो स्वोे गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा कर्णालीको संस्कृतिको संरक्षण र सम्वद्र्धन र यहाँको खसभाषामा केन्द्रीत छ । २०७२ साल पुस १८ गतेबाट छायाकंन थालिएको चलचित्र पानकलीको २०७३ साल साउन ११ गते छायाकंन सम्पन्न भएको थि
गोजीखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा

गोजीखोलाको पुल निर्माण कार्य अन्तिम चरणमा

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १८:१६
छिन्चु जाजरकोट सडक खण्डको राकमको गोजिखोलामा निमार्णधिन पुल ८ महिना नवित्दै ८० प्रतिशत काम सम्पन्न भएको छ । राजेन्द्र कुमार आशिस जेभिले निर्माण ठेक्का लिएको यो पुलको ८० प्रतिशत काम सम्पन्न गरेको निर्माण कम्पनीको दावी छ । निमार्णधिन गोजिखोला पुल २०७२ पुसबाट शुरु भएको थियो । २०७६ माघसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको निर्माण कम्पनीले मध्यपश्चिम पुल आयोजना डिभिजन नेपालगञ्जसंग सम्झौता गरेको थियो ।