☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १८:१५
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको छ । कोषले मध्यपश्चिमका करिब ५० हजार सञ्चयकर्ताका लागि पहिलो पटक शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको हो । मध्यपश्चिममा गत वर्षदेखि लागू गरेको आवास कर्जा कार्यक्रमसँगै कोषले यस वर्ष देखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम लागू गरेको छ । ‘शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रमबाट मपका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष
साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि

साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १७:२८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दीक्षित गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौ सभाको बैठकको निर्णयानुसार सोमवार काठमाडौँमा पहिलोपटक नेपाली साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले दीक्षित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा उपाधि प्रदान गरेको मध्यपश्चिम विश्वविदालयका सूचना अधिकारी विष्णुकुमार खड्
दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

दुई महिनादेखि अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १६:३७
बर्षाले अवरुद्ध भएको नाग्म–गमगढीको सडक खण्डमा सोमबारदेखि यातायातका साधन सञ्चालनमा आएका छन् । लगातार परेको पानीले विगत दुई महिनादेखि यो सडकखण्ड अवरुद्ध भएको थियो । लगातारको बर्षाले सडकका विभिन्न भागमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छायाँनाथ यातायात प्रालि शाखा कार्यालय मुगुले जनाएको छ । असार ४ गतेदेखि नाग्म–गमगढी सडक पूर्ण रुपमा ठप्प रहेको थियो । सडक सुचारु भएपछि यातायातका साधनहरु म
रुप फेरीरहने रारा ( फोटोफिचर)

रुप फेरीरहने रारा ( फोटोफिचर)

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार ०९:००
मुगु जिल्लाको सिरानीमा अवस्थित नेपालकै सुन्दर एवं ठूलो ताल रारा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । यातायातको भरपर्दो व्यवस्था नभएका कारण विगतका वर्षहरुमा ओझेलमा परेको रारा अब मुगु सडक सञ्जालमा जोडिएसँगै अब विस्तारै हेर्न चाहनेका लागि सहज बनेको छ । रारासम्म पुग्न जो कोहीलाई पनि विगतकोजस्तो कष्ट ब्यहोर्नु अब साहेदै नपर्ला । किनकी लामो समयको प्रतिक्षापछि ताल्चा विमानस्थल कालोपत्रे भएको
‘एकताले मात्र व्यवसायीक मुद्दा सफल’

‘एकताले मात्र व्यवसायीक मुद्दा सफल’

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार ०८:०७
मैले यस्लाई नन्दलाल बैश्य एक्लैको यो जितका रुपमा लिएको छैन् । सबै व्यवसायीको जित हो । गोपाल प्रसाद अधिकारी र कपिल प्रसाद अधिकारी पराजित भएको होइ्न दोस्रो र तेस्रो स्थान आउनुभएको हो । तीनवटा चुनावी घोषणा पत्र अव एक भइसके । सदस्यता शुल्क घटाएर आर्थिक वर्षमै संघमा सदस्यता सङ्ख्या बढाएर ६ हजार पु¥याइने छ । म एक्लैले व्यवसायीक मुद्दा सफल हुन सक्दैनन् भन्नेमा म पूर्णरुपमा विश्वस्त छु । सबैको सहयोग
एनजिओले भड्कायो तिज

एनजिओले भड्कायो तिज

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार २१:५६
हिन्दु दिदिबहिनीहरुले मनको बह पोख्ने दिनका रुपमा लिईएको तिजलाई दैलेखमा एक स्थानीय एनजिओले प्रतियोगिता गरेर महिलाहरुलाई विभाजित गरेको छ । तिजको दिन भब्य रुपमा काँडाचौरमा मनाईने तिजलाई एनजिओले आफु अनुकुल निश्चित विषयमा गित गाउने गरि कार्यक्रम गरिदा दिदिबहिनीले खल्लो महशुस गरेर फर्किएका हुन् । तिजका दिन दिदि बहिनीहरु मिलेर मनका बेदना पोख्ने र दिदिबहिनीसंग सुखी साट्दै नाच्ने दिनमा स्थानीय एभरेष्
झमकलाई दिने भनिएको ‘मानार्थ विद्यावारिधि’ विवादित

झमकलाई दिने भनिएको ‘मानार्थ विद्यावारिधि’ विवादित

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार १४:२१
स्नातकोत्तर तहका सबै संकायमा पढाइसमेत थालिनसकेको र पीएचडी अध्यापनको योजनै नबनाएको मध्यपश्चिम विश्वविद्यालयले ‘कृतित्व र व्यक्तित्व आधारमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गर्ने’ भनी गरेको निर्णय विवादास्पद बनेको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विद्यानाथ कोइरालाले नियम र चलनले के भन्छ भन्नेतिर नलागी उपाधि दिए त भइहाल्छ भन्ने सोचमा मध्यपश्चिम विश्वविद्यालयले मानार्थ व
भड्कीलो गरी तीज नमाउन सुरक्षा अधिकारीको आग्रह

भड्कीलो गरी तीज नमाउन सुरक्षा अधिकारीको आग्रह

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार ०८:१६
सुर्खेतका सुरक्षा अधिकारीहरुले हरितालिका तीजको अवसरमा भड्कीलो हुने गरी तीज नमाउन सुर्खेतबासी महिलाहरुलाई आग्रह गरेका छन् । महिलाको पर्व तीजमा देखासीकीमा गहना प्रदर्शन गर्ने र भड्कीलो बन्ने जस्ता कार्यहरु गर्ने भएकाले यस्तो कार्य नगर्न सुरक्षा निकायले आग्रह गरेका हुन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले तीजमा देखासीकी गर्ने चलनको अन्त्य गर्न पनि सुझाव दिए । तीजमा भीड हुने स्
साख गुमाउँदै सामुदायिक विद्यालय

साख गुमाउँदै सामुदायिक विद्यालय

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १८:३१
शिक्षकभन्दा विद्यार्थी संख्या कम सल्यानका विद्यालयहरुमा शिक्षकभन्दा विद्यार्थी संख्या कम रहेको पाइएको छ । सामुदायिकतर्फको प्राथामिक तहमा विद्यार्थी संख्या निक्कै कम छ भने वोर्डिङ्ग स्कुलमा भने विद्यार्थी थेगी सक्नु छैन् । सामुदायिक विद्यालयको कक्षा ५ सम्म १५ जना विद्यार्थी रहेको भेटिएको छ भने नीजि विद्यालयमा ३ सयबढी विद्यार्थी छन् । उच्च मावि र मावि चलेका विद्यालयको प्राथमिक तहको पढाई लथालिङ्ग अ