
कलेजीमा पानी सलल..गीतमा सुर्खेती लठ्ठ
प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १७:५३
यसै वर्षको तीज गीत कलेजीमा पानी सलल..........बाट आफ्नो सांगीत यात्रा तय गरेकी पार्वती ठाडामगरले सुर्खेतीलाई शनिबार मज्जैले नचाईन् ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको घण्टामगरमा शनिबार भएको तीज विशेष कार्यक्रममा उनले आफ्नो चर्चित गीत कलेजीमा पानी सलल.... गाएकी थिईन् ।
सुर्खेती गीतकार र कुशल लय शव्द संकलक हरि विष्टको पानी सलल.. गीतले नै भावना एकाएक चर्चाको शिखरमा पुगेकी हुन् । सुर्खेती ज