☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

राज्य मुकदर्शकबन्दा कभर्ड हल निर्माणमा सुर्खेती जागे

राज्य मुकदर्शकबन्दा कभर्ड हल निर्माणमा सुर्खेती जागे

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १७:२९
प्रदेश नम्बर ६ कै नमुना कभर्ड हल निर्माण गर्न सुर्खेती जागेका छन् । बारम्बार राज्यलाई भरपर्दो आर्थिक व्यवस्था गरिन दिन आग्रह गर्दा मुकदर्शक बनेपछि अन्तत स्रोत जुटाउन धार्मिक महोत्सव सञ्चालन गर्न लागिएको हो । प्रदेश स्तरिय कभर्ड हल निर्माणमा महोत्सव संचालन गर्ने अन्तिम तयारीमा जिल्ला व्याटमिन्टन संघ जुटेको छ । सुविधा सम्पन्न कभर्ड हल निर्माणार्थ आगामी कार्तिक २५ गतेदेखि सुर्खेमा ‘मध्यपश्चिम धार्
मंगलगढी सहकारीले मनोमानी गरेको आरोप

मंगलगढी सहकारीले मनोमानी गरेको आरोप

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १६:५३
वीरेन्द्रनगर नगरपालिका–१७ मा रहेको मंगलगढी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मानोमानी गरेको आरोप संस्थाकै शेयर सदस्यहरुले लगाएका छन् । सहकारी संस्था संस्थापना भएको लामो समयसम्म आफू खुसी कर्मचारी नियुक्ती गर्ने, शेयर सदस्यलाई लाभांश वितरण नगर्ने जस्ता हर्कतहरु गरेको उनीहरुको आरोप छ । संस्था स्थापना भएको सात वर्ष वित्दा पनि शेयर लाभांश दिन नमानेको एक सदस्यले बताएका छन् । उनले पटक–पटक यसबारेमा संच
ईन्टरनेश्नलमा तीज प्रतियोगिता

ईन्टरनेश्नलमा तीज प्रतियोगिता

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १५:१८
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ईन्टरनेश्नल को–अपरेटिभ एकेडेमी वीरेन्द्रनगरले शुक्रवार तीज विशेष कार्यक्र सम्पन्न गरेको छ । तीज विशेष कार्यक्रममा विद्यालयमा अध्ययनरत छात्राहरुले तहगत तीज नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए ।  नृत्य प्रतियोगितामा पूर्व प्राथामिक तह तर्फको प्रतिस्पर्धामा कक्षा एस. के. जी., आधारभुत तह कक्षा पाँच र माध्यामिक तहको कक्षा १० प्रथम भएका छन् । का
अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:५६
अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ५ महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु ३ की १९ वर्षिय रमिता बुढाको ज्यान गएको हो । महिना नपुग्दै अकस्मात गत बुधवार बेथा लाग्यो केही समयमै घरमै गर्भ तुहियो त्यसपछि रक्तस्राव धेरै हुन थालेपछि पजारुको सेराखरेमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागी लगेको श्रीमान खुमबहादुर बुढाले बताए । तर त्यहाँ पनि रक्तस्राव नर
विष्टले पाए दुई गीतबाट चार अवार्ड

विष्टले पाए दुई गीतबाट चार अवार्ड

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:४२
पहिलो गीतबाटै सर्वोत्कृष्ट गायिका बनिन पार्वती गीतकार तथा संगीतकार हरि विष्टले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट लयको अवार्ड हात पारेका छन् । छायाँछवी क्रिएसनले आयोजना गरेको तेस्रो तीज म्यूनिक अवार्डमा विष्टले सर्वोत्कृष्ट लयको अवार्ड प्राप्त गरेका हुन् । यस वर्ष विष्टले बजारमा ल्याएको माइतीको देश बोलको गीतबाट विष्टले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । यस वर्ष ‘माइतीको देश...’ र ‘पानी सलल...’ ब
मै छोरी सलल..

मै छोरी सलल..

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १३:५६
https://www.youtube.com/watch?v=jNTQXx1joLE
खुलेन जिनाबाङ गाविसको ताला

खुलेन जिनाबाङ गाविसको ताला

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १२:४७
गाँउपालिकाको केन्द्र घतीगाँउ बनाउने प्रस्तावको बिरोधमा जिनाबाङ गाविसका स्थानीयले बुधबारदेखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक विकटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै तालावन्दी गरिएको हो । तालावन्दीले गाविसको कार्यालयबाट हुने सेवा सुविधा बन्द भएको स्थानीयहरुको भनाई छ । आन्दोलनलाई अझै सशक्त बनाउन कुल बहादुर के.सीको संयोजकत्वमा नेपाली काङग्रेसबाट कुल बहा
बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

बाघले बाख्रा मार्न थालेपछि कृषक चिन्तित

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०८:५७
बाघले बाख्रा मार्न थालेपछि जिल्लाका पश्चिम क्षेत्रमा पर्ने कुनाथरी र तरंगाका कृषक चिन्तित बन्न थालेका छन् । कुनाथरीको जयपुर, भट्टेघारी र रानीवन तथा तरंगाको भाडेमा बाघले कृषकलाई सताएको हो । तीन महिनामा ५० वटा बाख्रा र चार वटा भैसी बाघको सिकार भएको कुनाथरी–९ जयपुरका जीतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार असारदेखि बाघले बाख्रामाथि आक्रमण गर्नेक्रम बढेको छ । कुनाथरीकै रानीवनमा एक कृषकको खोरबाट