
सुर्खेतमा यस्तो छ, तीजको रौंनक (फोटो फिचर)
प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:४४
तस्वीर शव्द : सुशील खड्का
हरितालिका तीज आउँन अझै ८ दिन बाँकी रहँदा पनि सुर्खेतमा तीजको रौनक शुरु भएको छ । सुर्खेतका विभिन्न स्थानमा पछिल्ला समय दैनिक तीज विशेष कार्यक्रम हुने गरेका छन् ।
कार्यक्रममा चर्चित कलाकारहरु पुर्णकला विसि , शोभा त्रिपाठी,नन्दा बस्याल, देवकला बस्नेत लगायतले बेजोड प्रस्तुति थियो ।
यस्तै, कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई जिल्लाको शिक्षा क्षेत्रमा महत्वपूर