☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

सुदूरपश्चिममा गौरा पर्वकाे राैनक शुरू

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १३:४६
महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान प्राप्ति र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । पौराणिककालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार व्रत बसी आराधना गरेकाले मनोकाङ्क्षा पूरा भई विवाहसमेत भएको सम्झानास्वरुप यो पर्व मनाउने हो । आइतबार भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना
दैलेखकाे निगरानी सीसी क्यामराले गर्ने

दैलेखकाे निगरानी सीसी क्यामराले गर्ने

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार १२:१६
जिल्ला प्रहरी कार्यालय दैलेखको पहलमा सदरमुकाम सहित जिल्लाका मुख्य भागमा सिसि क्यामराबाट सुरक्षा दिईने भएको छ । जिल्ला प्रहरी प्रमुख (डिएसपी) विरबहादर ओलीको अग्रसरतामा जिल्लाका सुरक्षाका लागि सरोकारवालाहरुको सहयोगमा सिसि क्यामरा जडान गरिने भएको हो ।   सातादिन भित्रै सदरमुकामका मुख्यमुख्य चौक सहित जिल्ला प्रवेश गर्ने दुई स्थानमा सिसि क्यामरा जडान गरिने जनाईएको छ । जिल्लाको सुरक्षा अवस्था नियान्न य
किन बढ्याे सल्यानी खुकुरीकाे माग ?

किन बढ्याे सल्यानी खुकुरीकाे माग ?

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ११:५८
सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दै गएको छ । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउने र अन्य घरायसी कामको लागि प्रयोग गर्नेको संख्यामा बृद्धि भएपछि सल्यानी खुकुरीको माग बढेको हो । जिल्ला भित्र हुने बिभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थालेपछि सल्यानी खुकुरीको माग अझै बढेको छ । माग अनुसारको खुकुरी उत्पादन भने हुन सकेको छैन् । लामो समय देखी खुकुरी बना
बँदेल धपाउन रातभर जाग्राम

बँदेल धपाउन रातभर जाग्राम

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:३२
बँदेल धपाउन सल्यान तीन गाविसका नागरिक रातभर जाग्राम बस्न थालेका छन् । जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने मुलखोला, देवस्थल र घाँजरीपिपलका केहि वडाहरुका नागरिक बँदेलले बारीमा लगाएको अन्नबाली खान थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका हुन । वर्षे बालीमा नोक्सानी गरेको गर्न थालेपछि बँदेले धपाउन रातभरी नै जाग्राम बस्नु परेको स्थानीयको भनाई छ । विगत ३ वर्षदेखि लागातार मुलखोलाको वडा ४ र ५, देवस्थलको
गाेजुरियाे खेलाडी शाही सम्मानित

गाेजुरियाे खेलाडी शाही सम्मानित

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:१९
गोजुरियो कँराते खेलमा नेपालबाट विजयी हाँसिल गर्न सफल खेलाडी डम्बरबहादुर शाहीलाई सम्मान गरिएको छ । आइतबार वीरेन्द्रनगरमा युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतले शाहीलाई सम्मान गरेको हो । मलेसियाको क्वालालाम्मपुरमा सम्पन्न पाँचौँ दक्षिण एशियन गोजुरियो कँराते खेलमा ७२ राष्ट्रका खेलाडीहरुसंग ७५ केजीभन्दा तलको खेलमा प्रतिस्पर्धा गरेका थिए । उनी यो खेलमा तेस्रो भएका थिए । त्यस्तै, खेलाडी डम्बरबहादुर श
पदाधिकारी नै चाहदैनन् स्ववियु निर्वाचन

पदाधिकारी नै चाहदैनन् स्ववियु निर्वाचन

    प्रकाशित मितिः ६ भाद्र २०७३, सोमबार ०७:१२
पर्सि (भदौ ८ गते) हुने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को मतदान मिति सारिएको छ । भदौ १३ गते सम्पन्न गर्ने भन्दै विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्वाचनको मतदान मिति आईतबार दिउँसो सारेको हो । विप्लव माओवादी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संघगठनले विभिन्न माग राख्दै शनिबारदेखि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन सार्नु
निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १६:५४
दैलेखको दोस्रो र कान्छो नगरपालिका दुल्लुको मुल सडकको अवस्था दयनिय बन्दा पनि सरोकारवाला निकाय तै चुप र मै चुपको अवस्थामा छन् । तल्लोडुङ्गेश्वर–दुल्लु हुँदै डाँडीमाडी जोड्ने सडक हिलाम्यबन्दा समेत सरोकारवाला पक्ष रमिते बनेका छन् ।   दुल्लु नगरपालिकाको पटागिनी चौकदेखि डाँडिमाडीसम्मको सडक खण्डमा खाल्डा र सडक हिलाम्मे बनेको छ । मुख्यगरी, असक्त बिरामी, सुत्केरी लगायत अन्य नागरिकलाई आवत जावतमा सास्ती हु
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियू निवार्चन १३ गते हुने

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १५:५८
भदौ ८ गते हुने भनिएको मध्यपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचनको मिति सारिएको छ । मनोनय दर्ताको अन्तिम दिन आएर विश्वविद्यालयले निर्वाचन १३ गते निर्णय गरेको हो । स्व.वि.यू. निर्वाचन ८ गते तोकिए पनि सम्पूर्ण विद्यार्थी सङ्गठनहरूको उत्साहपूर्ण सहभागितामा निर्वाचन सम्पन्न गर्न केही समय थप गर्नु आवश्यक देखिएकाले मिति सारेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । आईतबार व
दुर्घटनापछि सवारी चेकिङ्गमा कडाई

दुर्घटनापछि सवारी चेकिङ्गमा कडाई

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार ०९:०५
सरकारले आफुले निर्माण गरेको नियम कानुन नियमनमा खासै ध्यान नदिएको पाईन्छ । सडक दुर्घटना भए पछि मात्र प्रहरी तथा सरकारले विभिन्न खाले नियम लागु गर्ने गर्दछ । केहि समय अगाडी लागु गरेको टाईमकार्ड पनि अहिले सञ्चालनमा छैन । सिट क्षमता भन्दा बढि यात्रु नराख्ने नियम पनि अहिले प्रहरी तथा सरकारले कार्यान्वयनमा त्यति चासो दिएको पाईदैन । तर सडक दुर्घटना भएर हुने धनजनको क्षति पछि मात्र सरकारले यातायात सञ्चालन
असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:५२
असार समान्तमै बल्नुपर्ने सौर्य सडक बत्ती दैलेखमा साउन अन्तिम हप्ता लाग्न लादा समेत बाल्ने तयारी नै गरिएको छैन् । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेकै कारण काममा ढिलाई भएको हो । नारायण नगरपालिकाले सौर्य सडक बत्ती कार्यक्रमका लागि असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको थियो । स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्