
रोल्पाका पञ्च साउदीको जेलमा
प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०६:४३
रोजगारीको शिलशिलामा साउदी पुगेका रोल्पाका एक व्यक्ति साउदीको जेलमा परेका छन् । रोल्पा जिल्लाको थवाङ्ग–४ का पञ्च रोकामगर भारतीय नागरिकको हत्याको अरोपमा विगत ९ वर्षदेखि साउदीको जेलमा छन् ।
काठमाण्डौमा रहेको सन मेनपावरमार्फत साउदी अरब पुगेका थिए । कम्पनीको काम भनेर साउदी उडेका उनी मेनपावरले ठगेको साथीहरुसंग फोनमा जानकारी दिएका थिए ।
पञ्च साउदीमा मझरा (भेडा हेर्ने काम) गर्दै आएका थिए । तर पञ्च