☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

अल्पमतका प्रधानमन्त्री प्रचण्डलाई १० वटा मन्त्रालयको जिम्मा

अल्पमतका प्रधानमन्त्री प्रचण्डलाई १० वटा मन्त्रालयको जिम्मा

    प्रकाशित मितिः २५ असार २०८१, मंगलवार ०९:५७
सत्तासहयात्रीले छाड्दै गएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी भने थपिँदै गएको छ। सोमबारदेखि थप दुई वटा मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डको काँधमा आएको छ।यसअघि नै उनले ८ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको छ। नेकपा एमालेका ८ मन्त्रीले राजीनामा दिएपछि ती सबै मन्त्रालयको जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले प्रचण्डलाई नै तोकेका थिए।अशोक राई नेतृत्वका जनता
कृषकलाई सम्मान तथा पुरस्कार

कृषकलाई सम्मान तथा पुरस्कार

    प्रकाशित मितिः २३ असार २०८१, आईतवार ०८:०८
दैलेख– कृषि पेशामा राम्रो गरेका दैलेख५५जना कृषकलाई पुस्कार प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास कार्यालय दैलेखले कृषक पुरस्कार प्रदान गरेको हो।उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ५५जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।उनले प्रोत्साहन स्वरुप ५५जना
रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउँदै

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०८:०४
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाउन लागेका हुन् । सरकारमा सहभागी ४ जनै मन्त्रीले राजीनामा बुझाउन जान लागेको रास्वपाका एक सांसदले बताए । प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । रास्वपाका स
घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

    प्रकाशित मितिः २० असार २०८१, बिहीबार ०८:०२
दैलेख –भैरवी गाँउपालिका–१ रावतकोटका किसानलाई सिँचाइ नहुँदा खेतीपाती गर्न निकै कठिन हुन्थ्यो । पानिको अभाव भएपछि सधैं आकाशे पानीकै भरमा खेती गनुपर्ने बाध्यता थियो। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका रावतकोटका किसानलाई आजभोलि भने सिँचाइ सुविधा पुगेपछि त्यो बाध्यता हटेको छ ।हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ ,खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छामघा
नूनको मूल्य बढ्यो

नूनको मूल्य बढ्यो

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार ०५:४९
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो। समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको मूल्य २३ बाट बढेर २६ पुगेको छ। न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ।
दर्ता नगरी ट्यूसन कक्षा सञ्चालन गर्न नपाईने

दर्ता नगरी ट्यूसन कक्षा सञ्चालन गर्न नपाईने

    प्रकाशित मितिः १९ असार २०८१, बुधबार ०५:३५
दैलेख -अब देखि नारायण नगरपालिका भित्र ट्युसन कक्षा सञ्चालन गर्दा दर्ता गर्नुपर्ने छ । नारायण नगरपालिका भित्र बिनादर्ता ट्यूसन तथा कोचिङ्ग कक्षा सञ्चालन गरिरहेको पाईएपछि नारायण नगरपालिकाले दर्ता गरेर कक्षा सञ्चालन गर्न निर्णय गरेको हो । ट्यूसन कक्षा सञ्चालन गर्दा दर्ता प्रकृया पुरा गरेर संचालन गर्नुपर्ने मनोमानी तरिकाले संचालन गरेको पाइएमा तत्काल कारवाही गरिने नारायण नगरपालिका शिक्षा शाखा प्र
सिंचाइ कुलो निर्माण भएपछि किसानलाई सहज

सिंचाइ कुलो निर्माण भएपछि किसानलाई सहज

    प्रकाशित मितिः १८ असार २०८१, मंगलवार ०८:५४
दैलेख –दूल्लु नगरपालिका–६ छिउडी पुसाकोटका किसान सरस्वती खड्का पछिल्लो समयमा खुशी भएकी छन् ।उनी गाउँमा खेतबारीमा सिँचाइ गर्ने कुलो पक्की बनेपछि उनीमा खुशीको सीमा बढेको छ ।वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको खड्को भनाई छ । सिंचाई कुलो निमार्ण भएपछी आफुहरुले पहिलाको जस्तो जग्गा बाझो राख्नु नपरेको उनको भनाई छ। सिँचाइ कुलो निर
एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

एक लाख घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार २१:५४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैठौं, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले दाबी गरेको छ । उक्त रकम घुस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका, वडा नं. ४ न्यूरोड ट्याक्सी स्ट्यान्डबाट सोमबार नियन्त्रणम
रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

रोल्पामा जिप दुर्घटना, ११ जना गम्भीर घाइते

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार २१:३४
रोल्पाको घर्तिगाउँमा जिप दुर्घटना भएको छ । रोल्पाको घर्तिगाउँबाट तालाबाङतर्फ गइरहेको लु१ज ३२५२ नम्बरको यात्रुवाहक जिप बुढागाउँमा सोमबार दुर्घटना भएको हो । जिल्ला प्रहरीले कार्यालय रोल्पाका डीएसपी भरत लामाले दुर्घटनामा ११ जना यात्रु गम्भीर घाइते भएको जानकारी दिए । घाइते भएका यात्रुको उद्धार गरिएको उनले बताए । उनले उपचारका लागि घर्तीगाउँबाट एक जनालाई सदरमुकाम ल्याएको बताए । अरूको उद्धार गरी अ

मुगुमा ट्र्याक्टरले किचेर बालकको मृत्यु

    प्रकाशित मितिः १७ असार २०८१, सोमबार ०७:२१
छायाँनाथ रारा नगरपालिका-४ चौतारामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार ५ बजेतिर गमगढी बजारबाट बालै गाउँतर्फ जाँदै गरेको लु ५ त ३१४ नम्बरको ट्र्याक्टरले नगरपालिका—४ बस्ने राजकुमार रोकायाका दुई बर्षका छोरा सुप्रिम रोकायालाई किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बीरेन्द्र थापाले बताए । बाटोमा खेलिरहेको अबस्था ट्र्याक्टरल