
थपिए १३ सय ३० संक्रमित
प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार १८:३३
काठमाडौं, असोज ५ । नेपालमा मंगलबार थप १३ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
१३ हजार ६ सय २२ जनामा गरिएको परीक्षणबाट करिब ९.७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार काठमाडौंमा २ सय ६१ , ललितपुरका ९८ र भक्तपुरका ४३ जना गरी उपत्यकामा ४ सय २ जनामा संक्रमण देखिएको छ ।
उपत्यकापछि झापा, मोरङ्, सुनसरी, चितवन, कास्की र रुपन्देही जिल्लामा बढी संक