☰ open Loading... 30 December 2024|  

Author: Admin

पटक पाँच दिने बिजनेश इन्कुवेसन शुरु

पटक पाँच दिने बिजनेश इन्कुवेसन शुरु

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २२:३९
सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमवार आयोजित बिजनेश इन्कुवेसनको कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले उद्घाटन गरेका छन् । बिजनेश इन्कुवेसनको उद्घाटन गर्दै मन्त्री बुढाले यूवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउँने तिर प्रदेश सरकार केन्द्रित भएको बताए । उक्त इन्कुवेसनले कर्णालीका यूवाहरुला
कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन हुँदै

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार २१:५४
सुर्खेत । कर्णालीमा पहिलो पटक बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प शुरु हुने भएको छ । कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन (केविसिएफ) र यूएसएआइडीको संयुक्त आयोजनामा प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक उक्त क्याम्पको आयोजना हुन लागेको हो । पाँच दिनसम्म चल्ने बुट क्याम्पमा २३ जना विभिन्न क्षेत्रकका व्यवसायीक रुचि भएका यूवाहरुको सहभागीता रहने कर्णाली बेशीन कन्जरवेसनका चिफ अफ फाउण्डनेशन आउटरिच गौरब
विश्व नेपाली स्वास्थ्य सम्मेलनमा ‘कर्णालीको टेलिमेडिसिन’ प्राथामिक्तामा

विश्व नेपाली स्वास्थ्य सम्मेलनमा ‘कर्णालीको टेलिमेडिसिन’ प्राथामिक्तामा

    प्रकाशित मितिः ५ आश्विन २०७७, सोमबार १९:३८
सुर्खेत । २६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद द्धारा आयोति उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गरेको छ । तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अस्था माथी व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधी डा. नवराज केसीले जानकारी दिए । कर्णाली प्रदेश अस
गैरागाउँबासीकाे पीडा भन्छन, ‘न रातमा निन्द्रा लाग्छ, नत भोक नै’ !

गैरागाउँबासीकाे पीडा भन्छन, ‘न रातमा निन्द्रा लाग्छ, नत भोक नै’ !

    प्रकाशित मितिः १० भाद्र २०७७, बुधबार १४:१०
दैलेख । गैरागाउँ पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ मा पर्ने एक विकट ठाउँ हो । वारी–पारी अग्ला डाँडाकाँडा । पहाडको खोचमुनी भिरालो जमिन् । त्यही भिरालो जमिनमा अड्डीयर बनेको गैरागाउँ बस्ती । माटो र, ढुङ्गाबाट निर्माण गरी पत्थरले छाएको बस्ती । टाढै बाट हेर्दा सुन्दर र आकर्षक देखिएपछि पहिरोको जोखिम भने निकै नै । यही बस्तीमा भदौ २ गते आएको अविरल बर्षातले पा¥यो ठुलो बर्जपात । राती साढे ११ बजेतीरको सम
नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

    प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १६:२४
दैलेख । दैलेखको भैरवी गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट साउन महिना सकिनै लाग्दा पनि कार्यपालिकाबाट पारित गर्न सकेको छैन् । वडालाई चालु आवको बजेट न्युन मात्रामा भएको भन्दै केही वडा अध्यक्षहरुले अशुन्तुष्टि जनाउँदा नीति, कार्यक्रम तथा बजेट पारित हुन नसकेको हो । चालु आवमा गाउँपालिकाले ४१ करोड १३ लाख ५९ हजार ९ सय ४० रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त, बजेटबाट वडातहमा करिब २५
सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १८:४४
गाेविन्द के.सी/सुर्खेत । सरकार संगको सम्झोता विपरीत ढुंगा, गिटी, बालुवा उत्खनन् गरिन्छ । सरकार देखी–देखी अन्देखा गर्छ । क्रसर उद्योगी अवैध सार्वजनिक स्रोतको दोहन गर्छन, तर राजस्व बुझाउँदैन । लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा क्रसर उद्योगको अवैध राज चलाएको छ । कानुनअनुसार असार १ देखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । तर पनि लेकबेशीका क्रसर उद्योगहरुल
साेमबार दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

साेमबार दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १४:१३
आज सोमबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना
हेरेर नथाक्ने महावु  ! यस्ताे छ, ‘चित्र कथा’

हेरेर नथाक्ने महावु ! यस्ताे छ, ‘चित्र कथा’

    प्रकाशित मितिः २२ श्रावण २०७७, बिहीबार १९:०१
दैलेख –सिमा, दैलेख र कालिकोटको । महावु जहाँ आखाँले नथाक्ने हरियो पाटन । पाटनमा रंगीचगी फुलहरु । सानो मौसमी खोला, पाटनमै ताल । शिवजीको दर्शन गर्न वर्षमा एक पटक महावुमा पुग्नेहरुको लर्को लाग्ने गर्दछ । महावु जगन्नाथको दर्शन गर्न हजारौंको संख्यामा भत्तजनहरु पुग्छन् वर्षेनी । जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु कष्टकर ब्यहोरेर कैयौं डाँडाँपाखा र भिरहरु छिचोलेर पुग्ने गर्छन् महावु । नाक ठो
सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

    प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार १२:५०
सुर्खेत । सार्वजानिक स्थलमा भिडभाड नगर्न सुर्खेत प्रशासनले निर्देशन दिएको छ । कोभिड–१९ को जोखिम बढ्दै गएकोले सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, जुलुस, जात्रा र महोत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मा जिल्लामा यस्ता खाल्का कार्यक्रम गर्न रोक लगाए