☰ open Loading... 28 September 2025|  

कृषि/पशु

आज राष्ट्रिय धान दिवस मनाइँदै,कर्णाली प्रदेशमा सार्वजनिक विदा

आज राष्ट्रिय धान दिवस मनाइँदै,कर्णाली प्रदेशमा सार्वजनिक विदा

    प्रकाशित मितिः १५ असार २०७८, मंगलवार १०:५३
काठमाडौं : मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।   विश्वको जनसंख्याको आधा अर्थात साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ भने उत्प
किसानलाई दुहुना भैँसी र उन्नत जातका बाख्रा वितरण

किसानलाई दुहुना भैँसी र उन्नत जातका बाख्रा वितरण

    प्रकाशित मितिः १३ असार २०७८, आईतवार २०:३१
जुम्ला । यहाँको चन्दनाथ नगरपालिकाले व्यवसायीक किसानलाई दुहुना भैसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन बृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैसी र उन्नत जातका बाख्रा वितरण गरेको हो । शुक्रबार चन्दननाथ नगरपालिकाका वडा नं। ३, ८ र ९ का व्यवसायीक किसानहरुलाई गाउँमै पुगेर भैसी, राँगा र उन्नत जातका
कर्णालीमा  ४९ प्रतिशत धान रोपाई सकियो

कर्णालीमा ४९ प्रतिशत धान रोपाई सकियो

    प्रकाशित मितिः १२ असार २०७८, शनिबार ०८:४०
सुर्खेत- कर्णाली प्रदेशमा हाल सम्म ४९ प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । कर्णालीका हिमाली लिल्लाहरुमा ८० प्रतिशत भन्दा बढी रोपाइ भइसकेको छ । कर्णाली प्रदेशको कृर्षी विकास निर्देशनालयका अनूसार सुर्खेत र दैलेख बाहेक अन्य जिल्लामा ६० प्रतिशत भन्दा धेरै धान रोपाई भएको छ । यो वर्ष समयमै मनसुन शुरु भएकाले प्रदेशका सबै जिल्लामा असार दोस्रो सातासम्म करिब ४९ प्रतिशत धान रोपाई सम्पन्न भएको हो । प्रदेशको
बामदेव गौतमकी बहिनी जग्गा भाडामा लिएर खेती गर्छिन्

बामदेव गौतमकी बहिनी जग्गा भाडामा लिएर खेती गर्छिन्

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०५:१५
काठमाडौँ । राजनीति गरेरै ७० वर्ष उमेर पार गरेका बामदेव गौतम अहिले एमाले एकताको पहल गर्छु भनेर बसेका छन् । उपप्रधानमन्त्री भइसकेका गौतम एमालेको उपाध्यक्ष हुन् भने उनकी श्रीमती तुलसा गौतम अहिले समानुपातिक सांसद छिन् । उनकी बहिनी माया गौतम केसी पनि कुनै समय बामदेव गौतम संगै भुमिगत राजनीतिमा सक्रिय थिइन् । पञ्चायतकालमा कम्युनिष्ट जोगाउन भुमिगत राजनीति सुरु गरेकी मायाले अन्य नेताहरुले झैं ०४६ को परिव
मकै बालीमा गबारो किराको प्रकोप

मकै बालीमा गबारो किराको प्रकोप

    प्रकाशित मितिः २९ जेष्ठ २०७८, शनिबार ०७:३४
सल्यान- सल्यानमा किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्। मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा
जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

जुम्लाका किसानलाई मार्सी धान रोपाइँको चटारो

    प्रकाशित मितिः २५ जेष्ठ २०७८, मंगलवार ०५:११
    हुम्ला- हुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको शेरा जीउलामा मार्सीधान रोपिएको छ । कोरोना कहरकाबीच भव्य रुपमा मार्सीधान रोपाइँ गरिएको हो । प्राचिनकालदेखि यो जीउलोमा धुमधामले धान रोप्ने गरिन्छ । यो पटक भने स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रोपाइँ चलेको हो । गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायत कोरोना कहरबीच पनि मार्सीधान रोप्ने काम भएको बताउँछन । उनले भने,‘ मास्क लगाएर सामाजिक तथ
खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

    प्रकाशित मितिः २१ जेष्ठ २०७८, शुक्रबार ०६:४५
काठमाडौँ,। निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुख
लकडाउनले किसानलाई छोएन

लकडाउनले किसानलाई छोएन

    प्रकाशित मितिः १५ जेष्ठ २०७८, शनिबार ११:५७
  सल्यान — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण अधिकांश क्षेत्र ठप्पजस्तै हुँदा किसानलाई बाली लगाउने चटारो छ ।सल्यानमा ग्रामीण क्षेत्रका किसान स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएरै खेतीको काममा जुटेका छन् ।सदरमुकाम र व्यापारिक केन्द्रमा निषेधाज्ञा पालना गरिए पनि गाउँमा यसको कुनै प्रभाव छैन । दुई सातादेखि दैनिकजसो वर्षा हुन थालेपछि किसानलाई बाली लगाउने व्

कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक

    प्रकाशित मितिः १० जेष्ठ २०७८, सोमबार ०६:४६
मुगु । मुगुमा पाइने अमूल्य यार्सागुम्बा कोरोना महामारीका कारण वनमा नै खेर जाने भएको छ । कोरोना संक्रमण स्थानीय स्तरमा नै फैलिएपछि गाउँपालिकाले यार्सागुम्बा संकलनमा रोक लगाएपछि करोडौंको यार्सागुम्बा वन मै खेर जाने भएको हो ।स्थानीय स्तरमा नै कोरोना संक्रमण फैलिएको भन्दै मुगुमकार्मारोङ्ग गाँउपालिकाको कार्यपालिकाले बैठकले यो वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।गत बैशाख १८ गते
कोरोनासंग सावधानी अपनाउँदै किसान मकैं गोड्दै

कोरोनासंग सावधानी अपनाउँदै किसान मकैं गोड्दै

    प्रकाशित मितिः ९ जेष्ठ २०७८, आईतवार २०:३५
  दैलेख  – दैलेखका किसानहरु कोरोना महामारीविचमा पनि सुरक्षा सतर्कता अपनाएर मकैं खेती गोडमेल गरिरहेका छन् । वर्षातसंगै किसानहरुले लगाएको मकैं सामाजिक दुरी र सुरक्षा सर्तकता अपनाएर मकैं गोडमेल गरेका हुन् । उनीहरु बाहिरबाट खेताला बोलाएपछि सुरक्षा सावधानी अपनाउने गरेको नौमुले गाउँपालिका –८ चौराठाका प्रकाश चन्दले बताए । कोरोना कहर बढेपनि सुरक्षा सावधानीका साथ खेती किसानी गर्नुपरेको चन्दले बताए