
भारतमा दोस्रो पटक देखीएको कोरोना र नेपालको धुमील राजनीति
प्रकाशित मितिः १४ चैत्र २०७७, शनिबार १७:५३
जन्मा जन्म परि रहने
जनता त्रासदीमा ।।
आँमा आँसु झारी रहन्छीन
हात छैन पाँखुरी छैनन् ।।
अस्तीत्व विहीन भए
परे आज मत खती बापतीमा।।
कुलंघार, अहंकारी, तुस्ट
बापतीमा तुस्ट बापतीका ।।
हजुर कोरोना कहरले थिल थिलो पारेको नेपाली जन जिवन ५० हजार पेटमै छदा क्रृणत बोकेरै जन्म लिने गरे को अवस्था विद्यमान रहदा नेपालमा विकाँशको टुसा पलाउने भयो भन्दा टुसा नै निमोठी दिने