
ढोगी राजनिति र मिथ्या भाषणले नेपाली जनता कंगाल
प्रकाशित मितिः १० कार्तिक २०७७, सोमबार १०:०५
कस्तो न्याय पाए मैलेराजनितीमा ढोगी हरे ।दिन भरी घोक्रो फुलाएकोघरमा फर्कदा खाना छैनभरे ।जन्म लिएछन काल नेमिको भज्नै पर्ने भयो हनुमान जो । अवश्य कंगाली पन अन्त होला अनन्यायी कालनेमी अवश्य रोला ।। हजुर मैले राेजेकाे नेपाल ले खोजेको हिमाल ,मैले सोचेको पानी, मैले खोजेको शिक्षा ,रोजगार,औषधिमुलो कल्पनामा मात्रै सिमित रहन पुगेको दुरा अवस्थाले मलाई उपन्यास खादा जनता अघाउदैन । मिथ्या भाषणले जनता