
कोरोना कहर :दैलेखलाई पहिलो प्रथामिकतामा राखेर परिक्षण गर्नुपर्छ (अध्यक्ष केसी )
प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार १५:००
१८ जेष्ठ देलेख –पछिल्लो समयमा सबैभन्दा वढी काेराेना संक्रमण देखिएको दैलेखलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण को दायरा वढाउनु पर्ने देखिएको छ । कोभिड १९ लाई नियन्त्रण गर्ने तिर भन्दा सस्तो लोकप्रियता का लागी राजनीतिकरण नगर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष चक्र केसिले आग्रह गर्नुभएको छ।स्थानीय सरकारले कोरोना परीक्षणका लागी आवश्यक स्वास्थ्य सामग्री खरीद प्रक्रियामा जानु पर्ने उहा