☰ open Loading... 1 May 2024|  

वेथिति

७ दिन अगावै चेक साटीयो

७ दिन अगावै चेक साटीयो

    प्रकाशित मितिः १९ श्रावण २०७८, मंगलवार १७:४१
सुर्खेत- भेरीगंगा नगरपालिका छिन्चुका व्यवसायी अम्मर ओलीले सिभिल बैंक सुर्खेत शाखामा बैंक खाता खोलेका छन् । उनको खाता नम्बर ०८९ १०२६४२११०१३ हो । सोही खाता नम्बर ओलीले व्यवासायिक तथा व्यक्तिगत कारोबार गर्दै आएको ओलीले जानकारी दिए । कारोबारकै शिलसिलामा उनले २०७८ साउन २१ गते साटिने गरि भुपेन्द्र लामिछानेको नाममा चेक नम्बर ०००६९१७२५९ को आफ्नो चेक दिए । उक्त चेकमा रु. ४६ हजार ५ सय रुपैयाँ उल्लेख थियो ।

पैसा झिक्न खोज्दा बैंकबाट ८ लाख गायव

    प्रकाशित मितिः १५ बैशाख २०७८, बुधबार २०:२२
दैलेख - राष्ट्रिय बाणिज्य बैंक दुल्लु शाखामा जब पैसा झिक्न दुल्लुनगरपालिका–८ का भवानीप्रसाद आचार्य पुगे अनि, दंग परे । खातामा राखिएको ८ लाख रकम खातामै थिएन । अनि सोधीखोजी गर्दा बैंककै कर्मचारीबाट बदमासी भएको फेला पारे । स्थानीय कर्मचारीबाट पैसा गायव पारिएको रहस्य थाहा पाए । बैंकमा रकम सुरक्षित होस भनेर राखिएको थियो त्यही बैंकबाट कर्मचारीले आफूखुसी चेकविनै पैसा झिकेपछि यति बेला पीडित आचार्य न्याय
दैलेखमा डेढ महिनाभित्र एकै परिवारका ३ जनाले गरे आत्महत्या

दैलेखमा डेढ महिनाभित्र एकै परिवारका ३ जनाले गरे आत्महत्या

    प्रकाशित मितिः ५ बैशाख २०७८, आईतवार १५:२४
दैलेख -दैलेखमा पछिल्लो समय सामूहिक आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ। महिनादिन अघि रार्कम कर्णालीस्थित कर्णाली नदिमा र डुगेश्वर गाउँपालिकाको एक गाउँमा आमाले छोराछोरी सहित सामूहिक आत्महत्याको प्रयास सेलाउन नपाउँदै फेरी परिवारका ३ जना सदस्यले आत्महत्या गरेका छन्। दैलेख सदरमुकामस्थित नमुना बस्तीमा डेढ महिनाभित्र एउटै घरका ३ जनाले आत्महत्या गरेका छन्। डेढ महिनामा दुई छोरीसहित आमाले पनि आत्महत्या

विद्युत कार्यालयको लापरबाहीले एक जनाको मृत्यु

    प्रकाशित मितिः ३१ चैत्र २०७७, मंगलवार १८:३७
गुराँस गाउँपालिका -५ को राउटेगल्छिना नजिकै विद्युतको पोलमा तार खिचिरहेको अवस्थामा अकस्मात विद्युत प्रवाह भएपछि एक जना युवकको केन्ट लागेर मृत्यु भएकाे छ । मृत्यु हुनेको ठेगाना खुलेको छैन ।विद्युत कार्यालयको लापरबाहीले ज्यान गएको स्थानीयको भनाइ छ । थप जानकारी आउँदै गरेको दैलेख प्रहरीले जनाएको छ ।
वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

    प्रकाशित मितिः १९ चैत्र २०७७, बिहीबार १९:३१
                        अज्ञानमा नदी नला बगे विज्ञानमा भाषण फले ।। पुस्तौन पुस्ता फलेका भाषण अमला होकी आाप हो ।। अंगुर होकी जामुन हो स्वादै नपाई पुस्ताका जिवन अनजानमै ढले ।। अजिव हैरान है दुनियाँ कहाँ अमन कहाँ पैदा कहाँ गली कहां जलि खरानी भै गले ।। वाह वाह मेरो नेपालमा जन्मेका भाषणका पोका छर
अध्यक्ष थापा विरुद्ध सर्वत्र विराेध

अध्यक्ष थापा विरुद्ध सर्वत्र विराेध

    प्रकाशित मितिः १३ चैत्र २०७७, शुक्रबार १७:२४
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले एकलाैटिरुपमा प्रदेश निर्वाचन समिति विघटन गरेकाे विषयमा सर्वत्र विराेध भएकाे छ । प्रदेश समितिकाे बैठक नबसालेर अध्यक्ष थापाले मनाेमानी ढंगले उक्त समिति विघटन गरेकाे भन्दै सर्वत्र विराेध भएकाे हाे । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य गाेविन्द केसी, विष्णु न्याैपाने र गणेश विशुले समेत अध्यक्ष थापाकाे उक्त कदम चुनाव विराेधी भएकाे
ग्यारेज बन्दै स्वास्थ्य संस्था

ग्यारेज बन्दै स्वास्थ्य संस्था

    प्रकाशित मितिः १८ फाल्गुन २०७७, मंगलवार १०:२७
हुम्ला, । सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने श्रीनगर स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ । अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ । अदानचुली गाउँपालिका वडा नं। ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका ला
बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    प्रकाशित मितिः १० फाल्गुन २०७७, सोमबार १८:०४
डडेल्धुरा -बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए।
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

    प्रकाशित मितिः ६ फाल्गुन २०७७, बिहीबार १९:४९
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । गोर्खा टोवाद्वारा उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो । वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याकसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्
बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

    प्रकाशित मितिः ४ फाल्गुन २०७७, मंगलवार २०:०२
४ फागुन, विराटनगर । विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन