☰ open Loading... 21 May 2024|  

वेथिति

वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

वायु प्रदूषण र जल ,जंगलको सदुपयोग

    प्रकाशित मितिः १९ चैत्र २०७७, बिहीबार १९:३१
                        अज्ञानमा नदी नला बगे विज्ञानमा भाषण फले ।। पुस्तौन पुस्ता फलेका भाषण अमला होकी आाप हो ।। अंगुर होकी जामुन हो स्वादै नपाई पुस्ताका जिवन अनजानमै ढले ।। अजिव हैरान है दुनियाँ कहाँ अमन कहाँ पैदा कहाँ गली कहां जलि खरानी भै गले ।। वाह वाह मेरो नेपालमा जन्मेका भाषणका पोका छर
अध्यक्ष थापा विरुद्ध सर्वत्र विराेध

अध्यक्ष थापा विरुद्ध सर्वत्र विराेध

    प्रकाशित मितिः १३ चैत्र २०७७, शुक्रबार १७:२४
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले एकलाैटिरुपमा प्रदेश निर्वाचन समिति विघटन गरेकाे विषयमा सर्वत्र विराेध भएकाे छ । प्रदेश समितिकाे बैठक नबसालेर अध्यक्ष थापाले मनाेमानी ढंगले उक्त समिति विघटन गरेकाे भन्दै सर्वत्र विराेध भएकाे हाे । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य गाेविन्द केसी, विष्णु न्याैपाने र गणेश विशुले समेत अध्यक्ष थापाकाे उक्त कदम चुनाव विराेधी भएकाे
ग्यारेज बन्दै स्वास्थ्य संस्था

ग्यारेज बन्दै स्वास्थ्य संस्था

    प्रकाशित मितिः १८ फाल्गुन २०७७, मंगलवार १०:२७
हुम्ला, । सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने श्रीनगर स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ । अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ । अदानचुली गाउँपालिका वडा नं। ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका ला
बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    प्रकाशित मितिः १० फाल्गुन २०७७, सोमबार १८:०४
डडेल्धुरा -बलात्कार आरोपमा एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।गन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको बताए।
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ बिक्रीवितरण

    प्रकाशित मितिः ६ फाल्गुन २०७७, बिहीबार १९:४९
गोर्खा टोवाद्वारा राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । गोर्खा टोवाद्वारा उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो । वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याकसमेत छैन । जसले पनि सहजै अनुमान गर्न सकिन्छ, ‘उक्त कम्पनीले बजारमा ल्याएको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको छ ।’ सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्
बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

बलात्कारबाट गर्भवती भएकी बालिकालाई बाबुले सडकमै छाडेर भागे

    प्रकाशित मितिः ४ फाल्गुन २०७७, मंगलवार २०:०२
४ फागुन, विराटनगर । विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा बलात्कारपछि रहेको गर्भ छ । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए । सोही दिन जिल्ला प्रशासन
मुक्काले दाँत फुक्लियो, दुई सयको औषधि !

मुक्काले दाँत फुक्लियो, दुई सयको औषधि !

    प्रकाशित मितिः ३० माघ २०७७, शुक्रबार १७:०७
दैलेख – कतै आकस्मिक होला कतै योजनाबद्ध झैझडा हुनु स्वभाविक मान्न सकिएला । झगडाले उत्तेजक अवस्था सिर्जना भइहालेपछि दलबल हुनेले कमजोर पक्षलाई कुटपिट गर्नुलाई पनि स्वभाविक मानिन्छ । कुटपिटमा घाइतेहरुको पहुँच जति कमजोर हुन्छ, त्यही अनुसार औषधि खर्च पनि कम पाउँछन् । यस्तै एउटा घटना नौमूले गाउँपालिका–७ पैतीका १८ वर्षीय गगन नेपालीले भोग्नु भएको छ । माघ २४ गते गाउँकै छिमेकी नरबहादुर बलामीका नातिनीको अन
गलत सूचनाले अनियमितता आंशका

गलत सूचनाले अनियमितता आंशका

    प्रकाशित मितिः २७ माघ २०७७, मंगलवार १७:४४
  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राजश्व अनियमितताको आशंका गरिएको छ । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि अमानतमा संकलन गरेको राजश्वको फरक–फरक सूचना दिएपछि अनियमितता भएको आशंका गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का लागि चालु आर्थिक वर्षमा ६० हजार ४६ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्न पाउने आइइ प्रतिवेदन अनुसार अनुमति पाएको छ । सोही बमोजिम

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरीसग घम्साघम्सी 

    प्रकाशित मितिः २२ माघ २०७७, बिहीबार ०७:४५
सुर्खेत -आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएक

ठूलो परिणाममा चिनियाँ मदिरा बरामद

    प्रकाशित मितिः १२ माघ २०७७, सोमबार १३:४८
सुर्खेत । हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको छ । हुम्लाको खार्पुनाथ ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको एक सय १० पेटी मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश